SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/५ गते
    ३२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले अहिलेको चापलाई मध्यनजर गर्दै प्रयोगशाला बिस्तार गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला बिस्तार गर्ने योजनाअनुसार पोखरामा काम अघि बढाइएको उनले बताए । यसका लागि उपकरण खरिद गर्ने प्रक्रिया समेत खघि बढाउन लागिएको कडायतले बताए ।

    डीएनए प्रयोगशालाका साथै डिजिटल फरेन्सिक ल्याब (डीएफएल) लाई समेत प्रदेश स्तरमा लैजाने योजनामा विभाग रहेको उनले बताए ।त्यसैगरी विश्वविद्यालयहरुसँग समन्वय गरेर अपराध नियन्त्रण र अनुसन्धानको सम्बन्धमा अध्ययनरत विद्यार्थी सोधकर्ताहरुबाट रिसर्च गराउने गरी विभागले सम्झौता गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं