
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले विद्यालयहरुलाई समेटेर शनिवार लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयहरुका बीच शैक्षिक सहकार्य वढाउने र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटननको अवसर सृजना गरी शैक्षिक गतिविधी वढाउन सहज हुने गरी दुई दिने शैिक्षक कार्यक्रम अन्तरगत शुक्रवार मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो भने शनिवार विभिन्न पाँच विधालाई आधार मानी प्रतियोगितात्मक शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो ।
प्रतियोगितामा सहभागी बिद्यालय मध्येबाट समग्रमा डायमण्ड माविले उत्कृष्ट स्थान हासिल गरेको थियो भने दितीय न्यूलाईट मावि र तृतीय जनप्रकाश मावि रहेका छन् । शैक्षिक प्रदर्शनीतर्फ प्रथम हुनेले १५ हजार,द्धितीयले १० हजार,तृतीयले सात हजार नगद पुरस्कार हात पारे ।
यसैगरी विज्ञानविधातर्फको प्रदर्शनीमा डायमण्ड मावि प्रथम,लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल द्धितीय र जनप्रकाश माविले तृतीय स्थान हासिल गरेका छन् भने सामाजिक तर्फको प्रर्दशनीमा न्यू लाईट मावि प्रथम,डायमण्ड मावि द्धितीय भए । गणिततर्फको प्रदर्शनीमा जनप्रकाश मावि प्रथम,डायमण्ड मावि द्धितीय र न्यु लाईट माविले तृतीय स्थान हासिल गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दैे डायमण्ड मावि विद्यालय ब्यवस्थापन समितिका सदस्य ईन्द्रवहादुर थापाले विद्यार्थीहरुले प्रदर्शनीबाट विज्ञान,प्रविधी,वातावरण,कृषि,सामाजिक,भाषा र सस्कृतिका वारेमा जानकारी पाउने धारणा राखे ।
लक्ष्मी आदर्श मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति वडा नं २७ का सदस्य तथा कार्यक्रम संयोजक यम वहादुर रोक्का, सह संयोजक तथा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारी,डायमण्ड माविका ब्यवस्थापक हरि लामिछाने र डायमण्ड माविका शिक्षक नारायण वाग्ले लगाएतले बोलेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया