
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका बृद्धबृद्धाहरुले नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त गरेका थिए।
लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका डेढ सय जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।आँखाको उपचारका लागि पोखरा, काठमाण्डौ जान नसक्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा संचालन गरिएको तीन दिने शिविरमा एक सय ५४ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । माघ २९ देखि फागुन एक गते सम्मगरी तीन दिनसम्म शिविर संचालन गरिएको थियो ।
पर्वतमा सक्रिय लायन्स क्लवहरुको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीन दिने शिविर संचालन गरिएको हो । शिविर संचालनका लागिका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योती संघ लगायतको प्राविधिक सहयोग समेत रहेको थियो ।?यस अघि जिल्लाका आठ स्थानमा संचालन गरिएको आँखा जाँच शिविरवाट पाँच हजार भन्दा बढिको आँखा परिक्षण गरिएको थियो । उनिहरु मध्येवाट एक सय ५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सवैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरिएको लायन्स क्लवका पुर्व डिस्ट्रिक्ट चिफ एडमिनिस्टर बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
।मोतीयाविन्दुका बिरामीको शल्यक्रिायका लागि कतिपय वडाले निशुल्क सवारीसाधनको व्यवस्था गरेका थिए । जिल्लाका सातवटै स्थानीय तहमा यस अघि स्क्रिनिङ शिविर संचालन गरिएको थियो


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया