SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/३ गते
    २६६ &#२३४६;&#२३३५;&#२३२५;

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस गीतमा सागर लम्साल (बले) र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।

    गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनकी टिमले काठमाडौंमा गरेका हुन् ।

    निर कुमारी विश्वकर्मा ‘सविना’को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको प्रस्तुति समावेश गरिएको छ ।

    रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रामकुमारी र किसानलाई उचित जिम्मेवारी दिन्छौं :शंकर पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार...

    ‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तिमिल्सीना रहेनन्

    शिशिर उजाड,पोखरा ।जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ । वि.सं....

    रामकुमारी र किसानसहितका नेताहरू एमालेमा समाहित

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी...

    लायन्सको पिस पोष्टर प्रतियोगितामा विन्ध्येश्वरीका युनिशा प्रथम

    शिशिर उजाड,पोखरा ।लायन्स क्लब अफ पोखरा डल्फिनको आयोजनामा भएको पिस पोष्टर प्रतियोगितामा युनिशा मगर प्रथम...

    माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

    कास्की ।कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं