
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
७विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
८गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
९मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
पर्वत । श्री जनता माध्यमिक विद्यालय जैमिनी नगरपालिका ४,सर्कुवा बाग्लुङको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ,जैमिनी नगर प्रमुख नर बहादुर पुनले बिध्याथीहरुलाई उनको क्षमतालाई पहिचान गर्दै विद्यालयले सम्मान गरेकोमा खुसी ब्यक्त गर्दै बिध्यार्थी भाईबहिनीलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो। ।
विद्यालयको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा कक्षा १२ नगर प्रथम ,अनुजआचार्य,कक्षा १२ नगर तृतीय ,कमलशर्मा,बागलुङ जिल्ला टप आर्नव शर्मा,अनुशासनमा सुषुप्ती)चालिसे लगाएत बिभिन्न बिधामा सफलता प्राप्त बिध्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न बक्तहरुले मन्तब्य राख्नुभएको थियो साथै बिध्यार्थी भाईबहिनीहरुले बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
विध्यालय व्यवस्थापन समितीको अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक द्वय भोलानाथ शर्मा र कमला देवी चालिसेले गर्नुभएको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय

प्रतिक्रिया