
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपेश बिश्वकर्माको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको छ । नव गठित कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा पुजना, कोषाध्यक्षमा महेश भुषाल, सह सचिवद्धय प्रेम शर्मा र कमला लामिछाने चयन भएका छन् । नव गठित समितिको सदस्यहरुमा रमेश पौडेल, सुजन आचार्य, नारायण अधिकारी र सुजन पौडेल चयन भएका छन् ।
शाखाको सातौं अधिवेशनको अवसरमा शाखाका पूर्व अध्यक्षहरु इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेश पौडेल, लक्ष्मण सापकोटा, गणेश गिरी र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान समेत गरिएको थियो ।
अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि तथा पूर्व मन्त्री अर्यालले सामाजिक सञ्जाल नियमन ऐन नियमनकारी भएको भन्दै ऐन नियन्त्रणकारी नभएको दावी गरिन । उनले अराजकताले देशलाई बर्बादीमा लैजाने भन्दै यसको नियमनको लागि ऐन आवश्यक रहेको समेत बताईन् ।
कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, प्रदेश कमिटि उप सचिव मञ्जु अधिकारी, एमाले जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी, प्रेस चौतारी केन्द्रिय सदस्य गणेश पौडेल, चौतारीका पूर्व अध्यक्ष इन्द्रमान खत्री, प्रेस चौतारी प्रदेश कमिटि उपाध्यक्ष उमाकान्त शर्मा, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रेस सेन्टर प्रदेश कमिटि सदस्य राजबाबु पिसी, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल लगाएतले अधिवेशनमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन सचिव दिपेश विश्वकर्माले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया