
१प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
२जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
३नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
४पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
५श्रममन्त्री साह पदमुक्त
६स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
७मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
८१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
९सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
१०फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
११सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१२एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
७गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
८ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१२पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सातौ जिल्ला अधिवेशनको अवसरमा प्रेस चौतारी पर्वतका केन्द्रिय सदस्य तथा पर्वत शाखाका पूर्व अध्यक्ष गणेश गिरीलाई प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । शाखाले स्थापना गरेको उक्त पुरस्कार पूर्व मन्त्री तथा एमाले केन्द्रि कमिटि सचिव पद्मा अर्यालले गिरीलाई प्रदान गरेकी थिइन । २२ हजार २ सय २२ रुपैंया नगद राशी भएको पुरस्कार शाखाले गिरीलाई प्रदान गरेको हो । पर्वत न्यूज अनलाईन र अर्थ वीट साप्ताहिकका प्रधान सम्पादक गिरी जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक समेत हुन् ।
अधिवेशनले दिपेश बिश्वकर्माको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको छ । नव गठित कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा पुजना, कोषाध्यक्षमा महेश भुषाल, सह सचिवद्धय प्रेम शर्मा र कमला लामिछाने चयन भएका छन् । नव गठित समितिको सदस्यहरुमा रमेश पौडेल, सुजन आचार्य, नारायण अधिकारी र सुजन पौडेल चयन भएका छन् ।

शाखाको सातौं अधिवेशनको अवसरमा शाखाका पूर्व अध्यक्षहरु इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेश पौडेल, लक्ष्मण सापकोटा, गणेश गिरी र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान समेत गरिएको थियो । अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि तथा पूर्व मन्त्री अर्यालले सामाजिक सञ्जाल नियमन ऐन नियमनकारी भएको भन्दै ऐन नियन्त्रणकारी नभएको दावी गरिन । उनले अराजकताले देशलाई बर्बादीमा लैजाने भन्दै यसको नियमनको लागि ऐन आवश्यक रहेको समेत बताईन् ।
कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, प्रदेश कमिटि उप सचिव मञ्जु अधिकारी, एमाले जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी, प्रेस चौतारी केन्द्रिय सदस्य गणेश पौडेल, चौतारीका पूर्व अध्यक्ष इन्द्रमान खत्री, प्रेस चौतारी प्रदेश कमिटि उपाध्यक्ष उमाकान्त शर्मा, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रेस सेन्टर प्रदेश कमिटि सदस्य राजबाबु पिसी, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल लगाएतले अधिवेशनमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन सचिव दिपेश विश्वकर्माले गरेका थिए ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

प्रतिक्रिया