
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा अस्पतालको प्रविधि सहयोगमा संचालित निशुल्क आंखा शिविरबाट ४६८ जना सेवा ग्राही हरू लाभान्वित भएका छन्।
उद्योग वाणिज्य संघ कृष्णनगरको भवनमा संचालित निशुल्क आंखा शिविरबाट २४५ महिला र २२३ जना पुरुषहरु सेवा लिएको संघका कोषाध्यक्ष प्रतिक अग्रवालले जानकारी दिए।
११९ जना मोतियाबिंदका विरामी हरू भेटीएको तथा १९७ भन्दा बढी लाई निशुल्क चश्मा वितरण गरिएको संघका सचिव रिशब अग्रवालले जानकारी दिए।आज भएको निशुल्क आंखा शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको र मोतियाबिंदको सल्यक्रिया पश्यचात निशुल्क औषधि तथा चश्मा नेशनल अप्टिकलका संचालक तथा उद्योग वाणिज्य संघ कृष्णनगरका वरिष्ठ उपाध्यक्ष नशरूल्ला खाले दिने बताए।
मोतियाबिंदका विरामी लाई निशुल्क बससेवा रहेको तथा माघ ३० र फाल्गुन १ गते छन्द कालेबाबु नारायणी अस्पताल बहादुरगंजमा सल्यक्रिया हुने कुरा अस्पतालका आउटरिच क्वार्डिनेटर हरा भण्डारीले जानकारी दिए।
कार्यक्रममा सेवाग्राहीका लागि निशुल्क फलफूलको व्यवस्थापन गणेश प्लाइउड इण्डस्ट्रीज तथा भन्सार एजेंट गोपाल गोयलले गरेका थिए।कार्यक्रममा निशुल्क औषधि, निशुल्क चश्मा तथा ४६८ जना सेवाग्राहीहरू लाभान्वित भएको उद्योग वाणिज्य संघ कृष्णनगरको काम सराहनीय रहेको शिविरमा पुगेका युवानेता तथा नेकपा एमाले कपिलवस्तु जिल्ला कमीटी सदस्य कुनाल प्रताप शाहले बताए।
कार्यक्रममा आंखा अस्पताल बहादुरगंजबाट आएका प्रविधिक टोली लाई सम्मान पत्र तथा कोसेली दिदै उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माले निशुल्क आंखा शिविरमा आज सम्पूर्ण टीमको कार्य सराहनीय रहेको बताउदै आगामी दिनमा समेत समाज लाई प्रत्यक्ष फाइदा हुने कार्यक्रम संचालन गरिने समेत प्रतिब्धता जनाए।
कार्यक्रममा विरेन्द्र बहादुर सिंह, पूर्व वडाध्यक्ष संजय कुमार गुप्ता, उद्योग वाणिज्य संघ कृष्णनगरका सल्लाहकार धन्नजय सिंह, अशोक गुप्ता, युवराज पोख्रेल, गौरवमणी त्रिपाठी, कार्यसमिति सदस्य विरेन्द्र मौर्य, संदिप जयसवाल , गज्जु चौहान, पवन अग्रवाल लगायत संघका कर्मचारी हरू सेवाग्राहीहरू लाई सेवा दिन खटेका थिए। छन्द कालेबाबु नारायणी अस्पतालका रजनीश श्रीवास्तव लगायत सात जनाको टोली प्रविधिक सहयोगमा जुटेको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया