
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । नेकपा (एमाले) कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको दोस्रो वडा अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा रुद्रबहादुर के.सी सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा युवनाथ पौडेल, सचिवमा विनोद सुवेदी, उपसचिवमा मिलन पौडेल र राधिका पौडेल सर्वसम्मत भएका छन् । अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
नेकपा (एमाले) पर्वतका अध्यक्ष गोविन्द पहाडीको उपस्थितिमा नवगठित कमिटीको शपथ ग्रहण तथा वडा स्तरीय प्रशिक्षण कार्यक्रम पनि अधिवेशनपछि सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य खुमप्रसाद सुवेदी, जिल्ला कमिटीका सचिव सुवासचन्द्र पौडेल, नगर कमिटीका अध्यक्ष किशोर सापकोटाले पनि प्रशिक्षण गरेका छन् । सोही अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज राजेन्द्र पौडेलले जिल्लाले गरेका सर्कुलर तथा पार्टीका अन्य गतिविधिहरू चलायमान गराउनको लागि आफ्ना भनाई राखे ।
निवर्तमान अध्यक्ष ढाकाराम सापकोटाले पदाधिकारी तथा सदस्य एवं सिङ्गो पार्टी कमिटी र शुभचिन्तकहरूमा धन्यवाद व्यक्त गरे ।
निर्वाचित अध्यक्ष रुद्रबहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका बुद्धिजीवी, पूर्व पदाधिकारी तथा सदस्य, जनप्रनिधिहरु, पूर्व शिक्षक, युवा, महिला सहित स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो । शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन उपसचिव मिलन पौडेलले गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष के.सीले सबैसँग हातोमाले गर्दै पार्टीका गतिबिधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया