
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ ।
बिहीवार सम्पन्न फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट २५र२७, दोस्रो सेट २५र२७ ले स्याङ्जाले जितेको थियो भने तेस्रो सेटक २२–२५ ले पर्वतले जितेको थियो । त्यसैगरी चौथो सेटमा पुनः स्याङ्ले २२र२५ को अन्तरमा जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।
यो सँगै पर्वत भलिवल संघ उपबिजेताबनेको छ । भने प्रतियोगितामा तेस्रो म्याग्दी भलिबल संघ बनेको छ । यो प्रदेशको छनौट खेल समेत हो । उपाधिसँगै स्याङ्जाले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु।५० मेडल र प्रमाणपत्र तथा म्याग्दीले रु।३० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति पर्वतले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाले भाग लिएका थिए ।
यसैगरी खुल्ला महिला भलिवल छनौट खेलतर्फको उपाधि म्याग्दीले हात पारेको छ । म्याग्दी र पर्वतबीच भएको फाईन खेलमा ३–०को सोझो सेटमा म्याग्दीले उपाधि हात पारेको हो । महिलातर्फ कास्कीको समुह तेस्रो बनेको छ ।उपाधिसँगै म्याग्दी भलिबल संघले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु।५० मेडल र प्रमाणपत्र तथा कास्कीले रु।३० मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिनुभयो ।
बिजेताहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको विकासका लागि गण्डकी प्रदेशले विशेष कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो । खेललाई पर्यटनसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ। उक्त महोत्सव १० दिन सम्म सञ्चालन भएको थियो । खेल सगैँ मनोरञ्जन र खेलकुदको बिकास का लागि गरिएको महोत्सब भब्य रुपमा सफल भएको मुल संयोजक हर्कमान गुरुङ्गले जानकारी दिनुभयो छ। समापन समारोहमा १० दिन सम्म सञ्चालित खेल हरुको बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो । जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश खेलकुद सदस्य श्रीधर शर्माले आफ्नो राख्नुभएको थियो भने कार्यक्रममको सञ्चालन लोक गायक एवम पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।
माघ १५ गतेदेखि सुचारु विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु सवै सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति पर्वतले जनाएको छ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया