
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाले मंगलवारदेखि शुभारम्भ भएको हो । खोप अभियानको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले शुभारम्भ गर्नुभएको छ । कुश्माको नारायण माविमा आयोजित एक समारोहका बीच खोप अभियानको शुभारम्भ गरिएको हो ।
उहाँले यो अभियानमा कोहिपनि किशोरी छुट्न नहुने बताउनुभयो । विद्यालयमा आउनेहरुलाई विद्यालयमै र विद्यालय बाहिर रहेका किशोरीहरुलाई घरघरमै गएर भएपनि खोप लगाउन उहाँले आग्रह गर्नुभएको छ । महिलाहरुको संवेदनशिल स्वास्थ्यसँग जोडिएको खोप अभियानलाई सफल बनाउनका लागि सम्पुर्ण पर्वतवासीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आजदेखि फागुन ६ गते स्म्मको अभियानलाई पुर्ण रुपमा सफल बनाउनका लागि नगरका सवै संयन्त्रहरु प्रयोग गरिने बताउनुभयो । उहाँले लक्षित समुहभित्रका कोहिपनि किशोरीहरु खोप लगाउनवाट बञ्चित हुन नहुने उहाँको भनाई छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले पनि आ–आफ्ना नानीहरुलाई समयमै खोप लगाउनका लागि अभिभाावक, शिक्षकहरुले आवश्यक सहयो पुर्याउन आग्रह गर्नुभयो ।पर्वत जिल्लाका चार हजार सात सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन थालिएको हो । जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई आजदेखि अभियानकै रुपमा खोप लगाउन थालिएको प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
जिल्लाभर निजी तथा सामुदायिक विद्यालयमा एक सय ९५ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो । विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ५२ जना बालिकालाई पनि छुट्टै व्यवस्था गरी सो अवसरमा खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पर्वतका खोप सुपरभाईजर नारायण रेग्मीले जानकारी दिनुभयो । दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन ६ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पै यू गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका विष्णुराम विकले जिल्लाका विभिन्नगाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिनुभयो ।स्थानमा संचालित खोप केन्द्रहरुमा पुगेर खोप अभियानको अनुगमान समेत गर्नुभएको छ । पर्वतमा संचालन हुने खोप अभियानमा एक सय पाँच खोप फोकल पर्सन, एक सय ९५ खोप स्वास्थ्यकर्मी र तीन सय ९० स्वयमसेवकहरु परिचालन गरिएको छ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया