
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेमा रहेको मैदान माध्यामिक विद्यालय परिसरमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको मन्दिर सिलन्यास गरिएको छ । विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री उदयले विद्यालयको परिसरमा सोमबार सरस्वती मन्दिरको सिलन्यास गर्दै सबैको अपनत्व हुने गरी सबैको सहयोगमा एक वर्ष भित्र मन्दिर निर्माण सम्पन्न गरी २०८२ पौष १० गते मन्दिरको प्राणप्रतिष्ठा गरी विद्यालयलाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै सोही अवसरमा आयोजित भेलाले मन्दिर निमार्णको लागि बाँगे पोखरा मिलन चौतारीका पुर्व अध्यक्ष एवम् बृहत फेदीखोला पोखरा सम्पर्क समाजका पुर्व अध्यक्ष, सूचना अभियान्ता.तथा प्रेरणादायी पुस्तक कसरी पढ्ने, कसरी सिक्नेका लेखक, विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री उदयको अध्यक्षतामा ९ सदस्यीय मन्दिर निर्माण समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बुद्धिराज लामिछाने, सचिवमा थानेश्वर शर्मा पौडेल, कोषाध्यक्षमा नरहरी पनेरु, सहसचिवमा सुनिल क्षेत्री र सदस्यहरुमा मिनकाजी गुरुङ, चन्द्रबहादुर नेपाली (दिपक), एक प्रसाद गुरुङ, मनबहादुर क्षेत्री सर्वसम्मत चयन भएका छन् । त्यस्तै मिडिया संयोजकमा दरबारथोक एडभरटाईजिङ एण्ड मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सर्वसम्मत चयन गरिएको छ । त्यसै गरी भेलाले उक्त समितिलाई स्वदेश तथा विदेशमा रहेका भुतपुर्व विद्यार्थी तथा बाँगे मैदान विद्यालय प्रेमीजनहरुलाई समेटेर आर्थिक सहयोग संकलन गर्न र मन्दिर निर्माणको पवित्र कार्यमा सबैलाई समावेश गर्न छुट्टै उपसमिति गठन गर्ने अधिकार दिएको छ ।
सो अवसरमा फेदीखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष डिलबहादुर गुरुङ, गाउकार्यपालिका सदस्य पार्वती क्षेत्री, वडा सचिव मनबहादुर क्षेत्री, पुर्व विव्यस अध्यक्षहरु पुर्णवीर गुरुङ, धनिराम पनेरु, मिनकाजी गुरुङ र हिमलाल पौडेल, वाराही आविका प्रअ ठकबहादुर गुरुङ, भगवती आविका प्रअ मोतीप्रसाद लामिछाने, समाजसेवी बुद्धिराज लामिछाने, बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, शिअस अध्यक्ष एक बहादुर गुरुङ तथा सदस्यहरु मेख बहादुर गुरुङ र जंगबहादुर गुरुङ, स्वस्थ्य चौकी इन्चार्ज पुण्य प्रसाद पौडेल, निमार्ण व्यवसायी चन्द्रबहादुर नेपाली (दिपक) लगाएतले आफ्ना भनाई राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रअ ख्याम प्रसाद सुवेदी र संचालन शिक्षकहरु थानेश्वर पौडेल र सुनिल क्षेत्रीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया