
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । आगामी माघ २२ गते पर्वतमा नेपाली कांग्रेस क्षेत्र न २ (ख) को प्रथम सम्मेलन हुनेभएको छ । सम्मेलनलाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोन गर्ने भएका छन् । पर्वतको पैयू गाउँपालिका हुवासको हातेमालो चोकमा आयोजना हुने सम्मेलनलाई ब्यवस्थित बनाउन कांग्रेस क्षेत्रीय समितिले विभिन्न उप समितिहरु मार्फत तयारी अगाडि बढाएको क्षेत्रीय कार्य समितिका अध्यक्ष तथा विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । गुरुङका अनुसार क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधिहरुको सहभागीता रहनेछ ।]
क्षेत्रीय सम्मेलन झण्डै ५ सय भन्दा बढि प्रतिनिधि सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । समितिको बैठकले सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । बैठकले फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।
आर्थिक समितिको सदस्यमा क्षेत्रीय समितिका सभापति परविन गुरुङ, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राज, फलेबास नगरपालिका सभापति हिरामणी सापकोटा, पैयुँ गाउँपालिका सभापति डम्बरकुमार प्रधान, बिहादी गाउँपालिका सभापति बिष्णुप्रसाद भुसाल, महाशिला गाउँपालिका सभापति उज्वल गुरुङ रहनुभएको छ । त्यसैगरी पैयुँका सभापति डम्बरकुमार प्रधानको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा कृष्ण भुर्तेल, मिन न्यौपाने, सनबहादुर राना, अभि गुरुङ, तिलकप्रसाद श्रेष्ठ रहनुभएको छ ।
अतिथि सत्कारतर्फ जानकी प्रधानको संयोजकत्वमा लिलादेवी शर्मा तिवारी, निर्मला शर्मा रेग्मी, रिता राना, कोपिला थापा, साबित्रीदेवी थापा रहनुभएको छ । युवराज भुसालको संयोजकत्वमा साजन परियार, ४ वटै पालिका सभापतिहरु, ३० वटै वडाका सभापतिहरु रहनुभएको छ । स्वागत समितिमा सभापति परविन गुरुङको संयोजकत्वमा प्रदेश ख बाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी, सदस्य, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सम्पूर्ण प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहनुभएको छ । समितिको सुरक्षाको जिम्मा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघलाई दिइएको छ ।
कार्यक्रमको प्रेस संयोजकको रुपमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियारलाई तोकिएको छ । सम्मेलनमा सांस्कृतिक प्रस्तुती तथ झांकीका लागि बिमलराज क्षेत्री, युवराज भुसाल तथा नेपाली काँग्रेस पैयुँलाई जिम्मा दिइएको छ ।
क्षेत्रीय समितिका सभापति परविन गुरुङको सभापतित्वमा भएको बैठकमा नेपाली काँग्रेस पर्वतका निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसाल, महासमिति सदस्य एवम् पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, फलेबास नगरपालिकाका नगरप्रुमख गंगाधर तिवारी, नेपाली काँग्रेस पर्वतका सहसचिव तिलकप्रसाद भुसाल, विभिन्न वडाका सभापतिहरु, वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया