
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत ।डी मोर्चा ब्याण्ड को भोकलिस्ट भाष्कध्वज श्रेष्ठले फरक क्षमता भएका फ्यान लाई आफ्नो ज्याकेट र चस्मा उपहार दिएका छन । शाररिक रुपमा अशक्त कु न पा ९ का रसिक श्रेष्ठ, करिब २ घण्टा लगाएर हिडेरै डी मोर्चा ब्याण्डको कन्सर्ट हेर्न दिनै भरि महोत्सवमा कुरेर बसेका थिए ।
उनि ब्याडका प्रत्येक गितमा झुमिरहेका थिए । ब्याण्डले गाउँघरमा तिम्रो हाम्रो हल्ला चल्याको कुरा हो, झयाम्म झयाम्म ’ लगाएत गितहरु गाइरहेको थियो । उनि झुमेको देखेर, भोकलिस्ट भाष्कध्वज श्रेष्ठले उनलाई मञ्चमा बोलाए आफै सगैँ गाउन लगाए उनलाई पनि डी मोर्चा ब्याण्ड को सबै गित कठै रहेछन । भोकलिस्ट भाष्कध्वज श्रेष्ठल फ्यान लाई आफुले लगाएको ब्रन्डेट ज्याकेट र चस्मा उपहार लगाईदिए । आफ्नो फ्यान प्रतिको माया देखेर दर्शकहरु पनि उत्साहित भएका थिए । माहोल निकै रोचक र हेर्न लाएक थियो । डी( मोर्चा ब्याण्ड लाई यो अवसर प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवले जुराएको थियो ।
पप संगीतसंगै ३ दशक अघि ¥यापसंगीत शुरु गरेको डिमोर्चा ब्यान्डले पर्वतमा पहिलो पल्ट प्रस्तुती राखेको हो । कुश्मामा जारी प्रदेश स्तरीय खेलकुद महोत्सवमा डिमोर्चा ब्यान्डले शनिवार आफ्नो प्रस्तुती राखेको थियो ।
कुश्मामै पहिलो पल्ट सांगेतिक प्रस्तुती राखेको उक्त समूहले राती अबेरसम्म दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । २०५२ सालमा स्थापना भएको डिमोर्चाले ¥याप प्याटनका गीतहरु गाउँदै आइरहेको छ । डिमोर्चाले २०५५ सालमा आफ्नो पहिलो एल्बम ‘खैलाबैला’ मार्फत राम्रै खैलाबैला मच्चाएको थियो । कुश्माको बडागाउँ खेलमैदानमा जारी महोत्सवमा डिमोर्चाले झ्याम्म झ्याम्म, खैलाबैला भो, तारा खसौली, यो डल्लीले, जन्मायौ प्रभु लगाएतका गीतहरु प्रस्तुत गरेका थिए ।
मुख्य भोकलिस्ट भाष्करध्वज श्रेष्ठ सहितको टिमले प्रस्तुत गरेको कन्सर्टले महोत्सवको रौनक नै बदलेको थियो । महोत्सव आगामी माघ २४ गतेसम्म सञ्चालन हुन्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया