
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
दुर्गा प्रसाद शर्मा,काठमाण्डौ। पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाण्डौसम्पर्क समाज गठन गरिएको छ ।
खौलालाँकुरीबाट काठमाण्डौमा आई विभिन्न पेशा ब्यबसायमा संलग्न भएकाहरुको शनिबार सम्पन्न भेलाले युबराज पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज गठन गरेको हो ।
खौलाबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले सम्पर्क समाज गठन गरिएको हो ।
तर्दथ समितिको रुपमा गठन गरिएको समितिको सचिवमा टिका कार्की, कोषाध्यक्षमा लोकराज सुवेदी रहनुभएको छ ।
समितिका सदस्यहरुमा किर्तिनाथ सुवेदी, झलक चालिसे, होमनाथ सुवेदी, कुलप्रसाद चालिसे, निलकण्ठ चालिसे, खगेन्द्र सुवेदी, रामचन्द्र सुवेदी, अनिल सुवेदी, अमृत सुवेदी, सन्तोष सुवेदी, अर्जुन सुवेदी, यज्ञप्रसाद सुवेदी, कुलबहादुर क्षेत्री , दिपेन्द्र चालिसे लगायत रहनुभएको छ ।
समाजको कानुनी सल्लाहकारमा हिराबहादुर कार्की रहनुभएको छ। समाजले बृहत भेला आयोजना गरेर समाजलाई ब्यबस्थित बनाउने तथा खौलालाँकुरीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोग पु¥याउनका लागि सरकारी तथा गैह्र सरकारी क्षेत्र संग समन्वय र पहल गर्ने अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया