
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत।पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा बिहीवार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
https://youtu.be/GIWL8V2f_io?si=tgawTFJNXLsFi_ND
शिविरमा भँगरासँगै छिमेकी अन्य वडाका सहित २५० जना भन्दा वढीले स्वास्थ्य परिक्षण गरि लाभ लिएको समाजका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक नवीन क्षेत्रीले जानकारी दिए । विरामीहरुको अवस्था हेरी निःशुल्क औषधि वितरण गरिएको सम्पर्क समाजका अध्यक्ष खड्क बहादुर पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार निःशुल्क स्वास्थ्य शिविर भँगरामा तेश्रो पटक हो । निःशुल्क स्वास्थ्य शिविरले गाउँबाट शहर गई उपचार गर्न कठिन भएका विरामीहरुलाई विशेष राहत पुग्ने र थाहा नभएका रोगको पहिचान हुने भएकोले पुनः माग अनुसार शिविर सञ्चालनमा ल्याएको उनले भने ।
शिविरमा जनरल फिजिशियन, दन्त रोग, स्त्रि रोग सम्बन्धि उपचार गरिएको थियो । गण्डकि मेडिकल कलेज पोखराका दक्ष डाक्टर तथा प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा परिक्षण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिकाका वडा अध्यक्ष हितमान गुरुङ समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, कार्यक्रम सयोजक तथा निबर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, महाशिला गाउ पालिका वडा नं.६ का वडा अध्यक्ष गोबिन्द बहादुर बिक दुर्गम स्वास्थ्य सेवा नेपालका कोडिनेटर धर्म राज खडका लगायतले आफ्नो धारणा राखेका थिए । समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रिले स्वागत मन्तब्य र सचिव अग्नि प्रसाद भुसालले कार्यक्रम संचालन गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया