SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१६ गते
    ३८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । ६ सय ८६ मत ल्याएर सापकोटाले अध्यक्ष जितेका हुन् । सापकोटा अध्यक्ष प्रचण्ड पक्षधरहरूको प्यानलका उम्मेदवार थिए ।

    अध्यक्षः विजयप्रकाश सापकोटा
    उपाध्यक्षः अटल आचार्य
    उपाध्यक्षः मदन ढकाल
    उपाध्यक्षः विराज थापा
    उपाध्यक्षः ममता अधिकारी
    उपाध्यक्षः दिपा जैसि
    उपाध्यक्षः सन्दीप पुन
    उपाध्यक्षः कृष्णबहादुर सुनार
    उपाध्यक्षः अभिमन्यु यादव
    उपाध्यक्षः उमेश कंडेल
    महासचिवः रोशन थापामगर
    उपमहासचिवः विपिन पोखरेल
    उपमहासचिवः गजेन्द्र यादव
    उपमहासचिवः निर्मला गौतम
    उपमहासचिवः भगवान बास्तोला
    उपमहासचिवः रेशम अधिकारी
    उपमहासचिवः प्रकाश अधिकारी
    उपमहासचिवः रामचन्द्र भट्ट
    उपमहासचिवः निरोज श्रेष्ठ
    उपमहासचिवः जटिल कार्की
    सचिवः प्रेम जैशी
    सचिवः वीरेन्द्र जिसी
    सचिवः शिशिर बस्याल
    सचिवः सम्झना राई
    सचिवः तिर्सना आलेमगर
    सचिवः सम्कृति पुन
    सचिवः आर्टिस्ट मोक्तान
    सचिवः आशा उपरकोटी
    सचिवः अमर मण्डल
    सचिवः जीतेन्द्र भण्डारी
    सचिवः युन्छो हाङ्ग मावो
    कोषाध्यक्षः फूलमाया रानामगर
    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं