
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । जिल्लाको मोदी गाउँपालिकाका रहेका जलबिद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
https://youtu.be/GIWL8V2f_io?si=yg-Kun4i9IW6pLlB
कार्यालयले पर्वतमा रहेका ३ वटा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरुका लागि श्रम अधिकारका विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बिमल लामिछानेले गाउँपालिका श्रमिकको अधिकार सुनिश्चित हुनुपर्ने भन्ने मान्यतामा सधै अडिग रहेको बताए । उनले श्रम अधिकारसंगै सरकारले ल्याएको सामाजिक सुरुक्षा कोषले दैनिक ज्यालादारी गर्ने, मजदुर बर्गको लागि निकै ठूलो उपलब्धि भएको समेत बताए ।
कार्यक्रममा श्रम तथा रोजगार केन्द्र पोखराका बरिष्ठ श्रम अधिकृत सुरेश ढकालले श्रम अधिकारको विषयमा थाहा नपाउँदा श्रमिकहरुले सामूहिक सौदाबाजी गर्न नसकेको भन्दै श्रम अधिकारका कानून थाहा पाउँदा उनीहरुले अधिकार प्राप्त गर्न सहज हुने बताए । कानूनी ज्ञान नभएका कारण कतिपय श्रमिकहरु मर्कामा परीरहेको भन्दै औपचारिक रोजगारा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे ।
https://youtu.be/GIWL8V2f_io?si=yg-Kun4i9IW6pLlB
कार्यक्रममा सामाजिक सुरक्षा कोष, श्रम विवाद समाधान, सामूहिक सौदाबाजी तथा सामाजिक सुरक्षा कोषको विषयमा प्रशिक्षण समेत प्रस्तुत गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा मध्य मोदी जलविद्युत आयोजना, तल्लो मोदी जलविद्युत आयोजना तथा तल्लो मोदी १ जलविद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया