
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन् । मन्त्री थापाले खेलकुद विकासकालागि महोत्सवले टेवा पुर्याउने बताएका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=ZyP_ETKHkhh73SMq
महोत्सवका मुल संयोजक हर्कमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, गण्डकी प्रदेश सभासद् भक्त कुवर नेपाली कांग्रेस पर्वतका उपसभापती डा चुडामणी शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा माओवादी केन्द्रका उमाकान्त भुर्तेल राप्रपाका प्रभु गुरुङ्ग, जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विक, उद्योग बाणिज्य संघका पर्वतका अध्यक्ष ठाकुर वि पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन चर्चीत गायक तथा पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।महोत्सवमा लोक गायक आर सी पौडेल,चित्र सागर श्रेष्ठ, शिव पौडेल, सन्दीप बस्याल लगाएतले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
महोत्सवको उद्घाटन सत्रमा झाकी सहितको र्यालीले महोत्सव स्थलबाट सुरु भई बजार परिक्रमा गरेको थियो । झाकीमा सहभागी क्लब, समूह,सांस्कृतिक,धार्मिक तथा शैक्षिक संघ संस्था,सरकारी तथा गैह्ररसरकारी कार्यालयहरू, सम्पूर्ण सुरक्षा निकाय, उद्योगी ब्याबसायी लगायत पर्वत जिल्लामा सक्रिय सम्पूर्ण संघ संस्था र आम जनसमुदायहरूलाई आफनो पहिचान झल्कने भेषभूषा सहित सहभागिता रहेको थियो ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकार दुर्गेश थापा, प्रकाश दुतराज, खेमसेन्चुरी, प्रीति आले, श्याम राना, र्यापर टुकी तथा अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार संयोजक गोबिन्द रिजाल जानाकारी दिएका छन् ।
खेलकुद महोत्सबमा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगिता,गण्डकी प्रदेश स्तरीय महिला र पुरुष तेक्वान्दो प्रतियोगिता ,१५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र,छात्रा कबड्डी प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता ९पुरुष०,पर्वत जिल्ला स्तरीय कराँते प्रतीयोगिता, खुल्ला रत्यौली गीत प्रतियोगिता,भजन प्रतियोगिता पर्वत डान्स आईडल प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समिति सदस्य राजन गुरुङले जानकारी दिएका छन् ।
महोत्सवमा कुल रकम १ करोड आम्दानी सकंलन गर्ने उद्देश्य राखिएको छ भने लगभग ८५ लाख बराबरको खर्च हुने आयोजकले जनाएको छ । महोत्सवमा बचत भवन बनाउन प्रयोग गरिने छ । महोत्सव हेर्न आउने बाल बालिका तथा बृद्दलाई निशुल्क प्रवेश दिईने छ । टिकेट शुल्क १०० रहेको छ भने मुख्य कलाकार आएको बखतमा २०० र बिद्यार्थीलाई ७० लाग्ने आयोजकले जनाएको छ ।महोत्सव माघ २५ गते सम्म हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया