
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
शिशिर पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नं १९ को आर्थिक सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो वरपर रहेका फोहरजन्य सामाग्रीको उचित व्यवस्थापन भए मात्र मानव समाज स्वस्थ बन्ने बताउनु भयो । उहाँले फोहर बर्गिकरणका विषयमा प्रत्येक विद्यालय र वडाभित्रका संघ संस्थाले सचेतना जगाउन आवश्यक रहेको भन्दै, त्यस्ता कार्यमा केन्द्रित हुन सुझाव दिनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=ewLk2Neof-hRPUdz
सिकाई केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एल एन्जल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन वहादुर केसी, विन्धेश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, केन्द्रका सल्लाहकार लेखनाथ लामिछाने, एमाले वडा कमिटीका अध्यक्ष कोमल प्रसाद बास्तोला र नेपाली कांग्रेस वडा सभापति विष्णु प्रसाद बास्तोला लगायतले फोहर व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै, फोहरजन्य समस्या समाधानमा सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष पौडेलले फोहोर व्यवस्थापन विश्वव्यापी समस्या भएकाले यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने स्पष्ट पार्दै, वर्तमान समयको शिक्षण सिकाइ व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो।
https://youtu.be/GIWL8V2f_io?si=ewLk2Neof-hRPUdz
कम्पोष्ट विनको प्रयोग र फोहोर व्यवस्थापन सम्बन्धमा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद गौतमले सहभागीलाई प्रशिक्षण समेत दिनुभएको थियो । सो अवसरमा केन्द्रले वडा भित्रका दशओटा सामुदायिक तथा गुठी अन्तर्गतका विद्यालयहरुमा कम्पोष्ट विन र डस्टबिन हस्तान्तरण गरेको संस्थाको परिचालिका पवित्रा शर्माले जानकारी दिनुभयो ।कार्यक्रममा सहभागी विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले समुदाय केन्द्रित तालिम र अभियान संचालन गर्न केन्द्रलाई सुझाव दिएका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=ewLk2Neof-hRPUdz
परिचालिका पवित्रा शर्माले स्वागत गर्नु भएको कार्यक्रमको संचालन उपाध्यक्ष वैकुण्ठ पौडेलले गर्नुभएको थियो । केन्द्रले वडाभित्र शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया