SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/११ गते
    २५६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

    भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं