
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका छन् । २३ औं सम्मेलनमा नेता नै पिच्छेका उम्मेदवार प्यानल नै बनाएर अगाडि बढेका चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षको ‘हेभिवेट’ उम्मेदवारको रूपमा पर्वतका विजय सापकोटालाई हेरिएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=5SNcbZoCq03HRSOQ
पार्टीभित्र गुट अन्त्य गर्न लागि परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि ‘अघोषित’ समर्थन सापकोटालाई छ । बाहिर माओवादी नेता शक्ति बस्नेत प्यानलबाट अध्यक्षको उम्मेदवारी दिए पनि भित्रि रूपमा सापकोटालाई अध्यक्ष प्रचण्डले साथ दिएका छन् ।
यसअघि माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सापकोटा अध्यक्ष र हेमन्त राईलाई महासचिव बनाएर सहमतिको प्रयास खोजिएको थियो, तर त्यो सफल हुन सकेन् । राईले मंगलबार अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी उपमहासचिव जनार्दन शर्माको साथ पाएका राईलाई भोजपुरकै माओवादी नेता सुदन किरातीको समेत समर्थन छ ।
https://youtu.be/GIWL8V2f_io?si=vL-Ybe1aE17-c5_x
अध्यक्षमा उम्मेदवारी दिएका सुदिन पौडेललाई माओवादी उपमहासचिव वर्षमान पुनको साथ छ भने अध्यक्षमा उम्मेदवारी दिएका उपदेश यादवलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ छ ।
विश्वमणि थापालाई माओवादी उपाध्यक्ष पम्फा भुसालले समर्थन गरेकी छन् भने माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले पारिवारिक नाता सम्बन्धसमेत रहेका योगेन्द्र बुढालाई सहयोग गरेका छन् । त्यस्तै तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन् ।
https://youtu.be/Aad2p2BJ8hA?si=YDFOHxNF9710qMPK
माओवादी अध्यक्ष प्रचण्डले समर्थन गरेका सापकोटा यसअघि संगठनको उपमहासचिव थिए ।
सापकोटाको समाजवादी मोडलको शिक्षा र संगठन विस्तारको कार्यक्रम 



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया