SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/७ गते
    २६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको छ । मेयर आचार्यले बहुमत सदस्यको उपस्थिति हुँदा हुँदैपनि नगरसभा स्थगित गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो ।

    करारका कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरमा लामो समयदेखि विवाद छ । एमालेका जनप्रतिनिधिहरुले करारका कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दवाब दिँदै नगरसभा बहिस्कार गरेका थिए । त्यसपछि मेयर आचार्यले नगरसभा स्थगित गरेका थिए ।

    https://youtu.be/GIWL8V2f_io?si=2XJsohnoEbE4iA8O

    मेयरमा आचार्य नेकपा (एकीकृत समाजवादी) र उपमेयर गुरुङ नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं