
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गरिएको हो । दुई क्याम्पस मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस बनेको छ । विद्यार्थी संख्या घट्दै गएपछि दुई क्याम्पसलाई एकिकरण सम्बन्धि विभिन्न समस्याहरु समाधानका लागि समितिहरुको गठन गरिएको थियो ।
क्याम्पसलाई मर्ज गर्नका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व ब्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीलाई संयोजक तोकिएको थियो । संयोजक पहाडीले दुई क्याम्पस मर्ज भएर नयाँ क्याम्पसको नामाकरण समेत भएको जानकारी दिए । दुई क्याम्पसको मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस नामाकरण गरिएको छ । नयाँ नामाकरण भएको क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमती दिएको छ । यस अघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापकहरु तथा सञ्चालक सदस्यहरुको उपस्थितीमा ८ वटा उपसमितिहरुको गठन गरिएको थियो । समितिहरुले दुई क्पाम्पस मर्जका लागि कानूनी प्रावधानहरुको संसोधन देखि क्याम्पस सञ्चालनको आगामी खाका समेत प्रस्तुत गरेका थिए ।
क्याम्पसहरु एकिकरणका लागि भोलानाथ शर्माको संयोजकत्वमा विधान मस्यौदा उप समिति, कमलनाथ शर्माको संयोजकत्वमा इतिहास लेखन उप समिति, इन्द्रमान खत्रीको संयोजकत्वमा चन्दादाता संकलन उप समितिको गठन गरिएको थियो । यसैगरी पृथ्वीनारायण शर्माको संयोजकत्वमा जनशक्ति आवश्यकता लेखाजोखा तथा नियुक्ती सिफारिस उप समिति तथा मिन प्रसाद श्रेष्ठको संयोजकत्वमा जिन्सी सम्पत्ति अभिलेख संकलन उप समितिको गठन गरिएको थियो ।
यसैगरी एकिकरणको कामलाई प्रभावकारी बनाउनका लागि बिषम कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक अभियान सञ्चालन उप समिति, विष्णु नेवारको संयोजकत्वमा समुदाय सम्बन्ध परिचालन उप समिति र कमलनाथ पोख्रेलको संयोजकत्वमा आन्तरीक लेखा परिक्षण उप समितिको गठन गरिएको थियो । नयाँ नामकरण भएको क्याम्पसको तदर्थ ब्यवस्थापन समिति गठनको प्रक्रिया शुरु भएको छ ।
अहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा २६८ जना विद्यार्थी रहेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पस २०४८ सालदेखि सञ्चालनमा छ भने शिवालय बहुमुखी क्याम्पस २०६७ सालमा स्थापना भई सञ्चालनमा रहेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=0lLtP-gaUZ_eMvEH
पर्वत जिल्लाभर १२ वटा क्याम्पस संचालनमा रहेका छन् । जिल्ला सवैजसो क्याम्पसहरुमा विद्यार्थीको संख्या न्यून छ । बिद्यार्थीको संख्या न्यून हुँदा ति क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया