
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शिशिर पौडेल,पोखरा। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा यही पुस २६ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो।
५औ संस्करणको सो कार्यक्रम विद्यालय परिसरमा विहान शुरु हुने र कार्यक्रममा जुनियर रेडक्रस सर्कल, रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाको सहयोग र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा संचालन हुने विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताउनुभयो। पोखरामा रगतको अभाव देखिएको र त्यसलाई केही हदसम्म न्युनिकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको र कार्यक्रमको तयारी तिव्र पारिएको बताइएको छ। सोही दिन विज्ञान प्रविधि प्रर्दशनी समेत गरिने विद्यालयले जनाएको छ।
https://youtu.be/qYmb5HdkPhM?si=6yYssa2Cq1_ngejC
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको मुख्य कार्यक्रम २७ गते हुने बताएको छ। सो दिन पुरस्कार वितरण, अक्षयकोष दाताको सम्मान सहित उत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान गरिने छ। वार्षिकोत्सव कै अवसरमा विद्यालयले बुधबार खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा शैक्षिक पुरस्कार वितरण गर्यो। कार्यक्रममा पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यार्थीको शारीरिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने बताउनुभयो।
https://youtu.be/GIWL8V2f_io?si=5lVut0LR9HkQUNEX
कार्यक्रममा विद्यालयका प्रअ आचार्यले ७८ औं वार्षिकोत्सवका विभिन्न कार्यक्रमका विषयमा जानकारी दिँदै, रक्तदान कार्यक्रम र मुल समारोहमा सहभागी भईदिनु आग्रह गर्नुभयो। कार्यक्रममा विद्यार्थीले साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल भीमबहादुर गायकले गर्नुभएको थियो।विहिवार पनि दोस्रो चरणको पुरस्कार वितरण कार्यक्रम पुर्व मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा हुने विद्यालयले जनाएको छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया