
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको छ । हैदराबादमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक एसएस राजामौलीले ट्रेलर सार्वजनिक गरे ।
शंकर निर्देशित यस फिल्मलाई सन् २०२५ को बहुप्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । ट्रेलरमा एक्सन, इमोसन, ड्रामाजस्ता मनोरञ्जनात्मक तत्व सामेल छन् ।
फिल्ममा रामचरण बाबुछोराको दोहोरो भूमिकामा देखिनेछन् । ट्रेलरमा रामचरण आईएएस अफिसरको रोलमा छन् । उक्त पात्र मानिसलाई होर्डिङको पासोमा नपर्न आग्रह गर्दै गरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ ।
त्यसपछि रामचरण धेरै भूमिकामा चित्रण छन् । भ्रष्ट मुख्यमन्त्रीविरुद्ध एक्सन लिएको दृश्यपछि कथावस्तु गहिराइमा अघि बढ्छ । फिल्ममा रामचरणको प्रेमिकाको भूमिका निर्वाह गरेकी बलिउड अभिनेत्री कियारा आडवाणीले आफ्नो सौन्दर्य र आकर्षणले दर्शकको हृदय स्पर्श गर्न सफल भएकी छन् ।
ट्रेलरमा रामचरण मुख्यमन्त्रीलाई प्रश्न गर्छन्– ‘तपाईं सत्तामा पाँच वर्ष रहन सक्नुहुन्छ । तर म मृत्युपर्यन्त आईएएस अफिसर बन्नेछु ।’ उनको यो स्वागले दर्शकलाई प्रभावित तुल्याउन सक्छ । एक हातमा तरवार लिएर हेलिकप्टरबाट झुण्डिएर लुंगी लगाएका रामचरणको दृश्यसँगै ट्रेलरको अन्त्य हुन्छ ।
यो एक्सन थ्रिलरमा राम चरणसँगै अञ्जली, समुथिराकनी, सूर्या, श्रीकान्त, प्रकाश राज र सुनिलको मुख्य भूमिका छ । फिल्ममा थमन एसले संगीत दिएका छन् । फिल्मको छायांकन हैदराबाद, न्युजिल्याण्ड, विशाखापट्टनम, मुम्बई र चण्डीगढमा गरिएको छ । १० जनवरीमा यो फिल्म रिलिज हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया