
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स ट्याग नेपाल परियोजनावारे छलफल शक्रवार सम्पन्न भएको छ ।
दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा बोल्दै नेपाल सरकारका पूर्व गृह,स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको हितमा आफू सधैं सकारात्मक रहेको वताए ।
https://youtu.be/GIWL8V2f_io?si=cLrT5sQOGw7Jgzbj
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं ३२ का कार्यवाहक अध्यक्ष रवि तिवारी, वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडा नं ३० का वडाध्यक्ष दुर्गा सुवेदी ,डाडाकोनाक प्रहरी चौकीका इञ्चार्ज श्रवणकुमार विक, दीपशिखा महिला सहकारी अध्यक्ष शिवकुमारी सुवेदी, रिड नेपालका प्रतिनिधि सिनियरप प्रोजेक्ट कोअर्डिनेटर भाग्यश्री विष्ट, प्रोजेक्ट सहायक दीक्षा अधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि , युवा क्लब, पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु , शहरी स्वस्थ्यका प्रतिनिधि, कर्मचारीहरु, ट्याग मेन्टर, ट्याग किसोरीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरुले लक्षित समुदायका बिद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका , अध्ययन गदै वा अध्ययन गर्न छोडेका किसोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकाले परियोजनाको निरन्तरताको आवश्यकता औंल्याएका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=cLrT5sQOGw7Jgzbj
विगत २ वर्षदेखि निरन्तर रही पुस्तकालयमा सञ्चालन भएको टेक एज गल्सपरियोजनाको प्रभाव राम्रो रहेकाले आफूहरु यसको निरन्तरताका लागि सहयोग गर्न तयार रहेको वडाध्यक्षहरुको भनाइ रहेको थियो भने ट्याग किसोरीहरु लगायतले निरन्तरताको अपेक्षा गरेका थिए । पुस्तकालयमा निःशुल्क रुपमा शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशू स्वास्थ्य, महिला शशक्तिकरण, जलवायू परिर्वतन, विपद व्यव्स्थापनका साथै विभिन्न सीपमूलक तालिमहरु समेत सञ्चालनमा आएका छन् । कार्यक्रम सञ्चालन पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=cLrT5sQOGw7Jgzbj


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया