
१पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
३वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
४विद्यालयलाई शैक्षिक सामग्री सहयोग
५जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
६कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
७सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
८स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
९ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
१०पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
११विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१२महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । पर्वत जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ। विहिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)देउपुर, २ वडा कमिटीको दोस्रो वडा अधिवेशनको उद्घाटन सत्रमा सो सम्मान गरिएको हो । देउपुरको मोदी सभाहलमा आयोजना गरेको कार्यक्रममा १३ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।आफ्नो जीवनकालमा पार्टीमा रहेर विभिन्न काल खण्डमा योगदान गर्नुहुने ८४ बर्ष नाँघेका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको वडा कमिटीले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले ‘एमालेले विगतदेखि नै हरेक अवस्थाका नागरिकको संरक्षण र हितमा काम गरिरहेको बताउदै एमाले ज्येष्ठ नागरिकको सहारा बनिरहेको बताउनुभयो।
https://youtu.be/GIWL8V2f_io?si=tT9gSbd9buCV7Zp6
नेकपा (एमाले) जिल्ला कमिटीका अध्यक्ष गोविन्द पहाडीले सम्मानको लागि वडा कमिटीलाई धन्यवाद ब्यक्त गर्दैं एमाले सरकारले सुरु गरेको वृद्धभत्ताले ज्येष्ठ नागरिकलाई जीवनयापन र औषधि उपचारमा सहज भएको बताउँदै उहाँले आगामी दिनमा पनि सामाजिक सुरक्षाका सवालमा पार्टी गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
https://youtu.be/GIWL8V2f_io?si=tT9gSbd9buCV7Zp6
देउपुर वडा कमिटीका अध्यक्ष दिनेश पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले)गण्डकी प्रदेश कमिटीका सदस्य प्रेम शर्मा पौडेल, जिल्ला कमिटी उपाध्यक्ष बिमल लामिछाने, पालिका कमिटीका अध्यक्ष हिमलाल पौडेल,लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया