
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमहरु गरी मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्दै सरकारी विद्यालयहरु मध्ये छोरेपाटन माविले प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्ने कुरा बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी, सल्लाहकार तिर्थराज अधिकारी, शिक्षा महाशाखा पो.म.न.पा.का प्रमुख हेमप्रसाद आचार्य, संविधान सभासद् वृन्दा राना, उपसचिव बसन्तराज पौडेल, अभिभावक मनकाजी कार्र्की, देवराज आचार्य, विक्रम गुरुङ, नुरबहादुर वि.क, शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्र बहादुर खत्री विद्यार्थीहरु श्रेया लामिछाने र सोहन कार्की वोलेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
त्यसैगरि पूर्व वि.व्य.स.अध्यक्ष खड्गबहादुर शाही, पूर्व वि.व्य.स.सदस्य छविलाल पौडेल, पूर्व प्रथम प्र.अ क्षेत्रबहादुर कुवँर, एस.ओ.एस. विद्यालय, तिब्बतीयन क्याम्प, सार्क देशहरुको म्याराथुनमा पाँचौं स्थान प्राप्त छात्रा नारायणी भण्डारी, हरी लम्साल स्मृति छात्रवृत्तिकी संस्थापक सुमित्रा लम्साल, सामाजिक परीक्षण समितिका पदाधिकारीहरु इन्द्रबहादुर खत्री, देवीप्रसाद बस्याल, ऋतुनाथ लम्साल, जमुना अर्याल , रमेश पौडेल, शिक्षक रमा वाग्ले र विद्यार्थी सलिना कार्की, छात्रवृत्ति थप गर्ने संस्थापकहरु डेविसफल युवा क्लव र बाल कल्याण कोष, छोरेपाटन माविका प्रावि शिक्षकहरु सम्मान गरिएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
कार्यक्रममा दिव्येश्वरी रेग्मी, गणेशप्रसाद तिमिल्सिना, रेखा थापा, युवराज सुवेदी, डिल्लीराम शर्मा, मनुराज आचार्य, सोभिता अधिकारी, कुमारी लक्ष्मी शर्मा, लिलाप्रसाद पराजुली, मनुराज आचार्य, पुकार भण्डारी,रोहित बराल, कुमारी लक्ष्मी शर्मा, मेघनाथ पौडेल, लक्ष्मण पौडेल, रामप्रसाद सुवेदी, लेखनाथ बराल, लक्ष्मी देवकोटा, विद्यामति भुसाल, राधिका आचार्य, रेखा के.सी, माधव पहारी, महादेव पौडेल, नारायण थापा, डिल्लीराम बराल, युवराज सुवेदी र शान्ति पौडेललाई पुरस्कृत गरिएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
त्यस्तै खगराज सांस्कृतिक उत्थान पुरस्कारबाट प्रथम एलिसा गुरुङको समूह, दोस्रो रुपेनी राईको समूह, तृतीय विशेषता राईको समूह र चौथौ प्रिन्सस थापाको समूह पुरस्कृत भएका थिए भने विज्ञान प्रदर्शनीको ११÷१२ तर्फ प्रथम क्याथोड रेट्युब, दोस्रो मेडिसिनल हब्र्स, तृतीय रोल अफ रिन्युएबल इनर्जि र सान्त्वना व्याक्टेरियोफेज विज्ञान प्रदर्शनीको पुरस्कार प्राप्त गरेका थिए ।
त्यसैगरी ६–१० तर्फ प्रथम मिलिटर भेहीकल, दोस्रो, कजेज अफ पोलुसन, तृतीय रोर्वट र सान्त्वना वाटर डिस्पेन्सरले प्राप्त गर्न सफल भएका थिए । छोरेपाटन मावि भू.पू विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत आर्थिक विपन्नता भएका १० जना विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्था गरेको छ भने शिक्षक रोशनप्रसाद श्रेष्ठले एस.इ.इ.मा गणित विषयमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्थापन गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv
साथै सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन लेखाअधिकृत छविलाल पनेरुले प्रस्तुत गरेका थिए । विद्यालयको मुखपत्र ज्योत्स्ना विमोचनको पनि विमोचन गरिएको थियो । पञ्चेबाजा, भजन, लाखे नाच, नृत्य, नाटक साँस्कृतिक तथा मार्चपास, पिटी प्रर्दशन, डिजिटल बोर्डबाट विद्यालय गतिविधि प्रर्दशन कार्यक्रम प्रस्तुत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक खेमराज बराल धु्रर्वले र संचालन मेघनाथ पौडेलले गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=xqoCGJ0Av2UlfWSv


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया