
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पर्वत । लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आयोजना गरेको ३ दिने सडक महोत्सवमा जब दोहोरी गायक कृष्ण अखेलीले भिर्ने झोलामा भन्दै गित गाए दर्शकहरुमा छुट्टै माहोल छायो । सडकमा रहेका हजारौ दर्शकहरु नाच्नमा ब्यस्त थिए ।
बालबालिका, युवा युवति देखि बृद्ध सम्म सबैदर्शकमा उहि गित गुन्जी रहेको थियो भिर्नी झोलामा ,दर्शकहरु गित गाउदै नाचिरहेका थिए । पुषको यो सिरेठोमा अखेलीको गितले माहोल तताईरहेको थियो । मञ्चमा आसिन अतिथीहरु पनि नाच्नमै ब्यस्त थिए ।
https://youtu.be/GIWL8V2f_io?si=WRa5N33UEeavdd6k
लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले आयोजना गरेको सडक महोत्सवले कुश्माबजारमा नयाँ बर्षको रौनक बढेको थियो । पुषको कपकपाउदो जाडोमा अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्न आतुर दर्शकहरु कुश्माको बन्जी साइडमा बाक्लै उपस्थित थिए । जाडो लाई टक्करदिदै नयाँ बर्षलाई स्वागत गर्नका लागि आतुर दर्शकहरुलाई जमघटहुने माहोल भने लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा पर्वतले गराएको थियो ।
नयाँ बर्षको स्वागत गर्न पुगेका दर्शकलाई गायक गायिकाहरुले मनोरञ्जन दिलाएका थिए । सडक महोत्सव मार्फत कुश्मा बजारको पर्यटन प्रवद्र्धनमा जुटेको प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा मंगलबार लोक गायक शिव हमालले गाएको लालुमैमा पनि दर्शक झुमेका थिए । गायकहरु कृष्ण सुबेदी,घनश्याम रिजाल, , सरस्वती लामिछाने, नविना सुवेदी, सलिना गुरुङ, आरसी पौडेल लगाएतका कलाकारहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए ।
आज समापन हुने सडक महोत्सवले पर्वत जिल्लाको लोक संस्कृतिको प्रवद्र्धनसंगै पर्यटन प्रवद्र्धनको उद्देश्य लिएको छ । पछिल्लो समय अंग्रेजी नयाँ बर्षलाई पर्यटकीय नगरी कुश्मामा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाउने गरिएको छ । विदेशी पर्यटकलाई लक्षित यस्ता कार्यक्रमहरुमा स्थानीयको पनि बाक्लो सहभागीता हुने गरेको छ ।
यसै वीच द क्लिपले नयाँ बर्षको अवसरमा गायक प्रकाश सपुतको एकल साँझ कार्यक्रमको आयोजना गरेको थियो । साहसिक खेल बञ्जी मार्फत देश भरी नै चर्चा कमाएको द क्लिपले नयाँ बर्षको अवसरमा सांगेत्तिक साँझको आयोजना गरेको हो । नयाँ बर्षकै अवसरमा हार्नेस जीपलाईनले एड्भेन्चर रिर्सोटमा पनि लाइभ सांगेतिक कार्यक्रमको आयोजना गरेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया