
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल तारा माविले जितेको छ ।४ दिनसम्म सञ्चालन भएको प्रतियोगीतामा लगातार ३ बर्षसम्म लगातार उपाधि हात पारेको नेपाल तारा माविले अन्ततः रनिङ शिल्ड नै जितेको हो । ८ स्वर्ण, ४ रजत र ४ कास्य गरी १६ पदक नेपाल तारा मावि सहित नेपाल तारा माविले शिल्ड हात पारेको हो ।
https://youtu.be/qYmb5HdkPhM?si=1poAOdkYnEHA3PGY
यसैगरी आम्बारी माविले द्धितिय स्थान हासिल गरेको छ । ७ स्वर्ण, ३ रजत र ६ कास्य १६ पदक सहित आम्बारी मावि द्धितिय भएको हो । प्रतियोगीतामा जनकल्याण माविले तृतिय स्थान हासिल गरेको छ । ७ स्वर्ण, ३ रजत, ५ कास्य गरी १५ पदक जनकल्याण माविले तृतिय स्थान हासिल गरेको हो ।
प्रतियोगीताको अवसरमय खेलमैदानका लागि जग्गा उपलब्ध गराउने स्थानीयबासीलाई सम्मान समेत गरिएको थियो ।प्रतियोगीताको समापनमा विजयी विद्यालयहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । प्रतियोगीताको समापन शत्रमा बोल्दै अध्यक्ष परविन गुरुङले खेल क्षेत्रको विकास र विस्तारमा गाउँपालिकाले आगामी दिनमा अध्यक्ष कपको आयोजना गर्ने बताए ।
https://youtu.be/qYmb5HdkPhM?si=1poAOdkYnEHA3PGY
उनले खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको समेत बताएका थिए । गाउँपालिकाले आयोजना गरेको प्रतियोगीतामा सहभागी टिमलाई बधाई दिदै अध्यक्ष गुरुङले खेलकुद सञ्चालन गर्दा भएका कमीकमजोरीको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका थिए । खेलकुदले ब्यक्ति, गाउँ र देशलाई चिनाउने भन्दै अध्यक्ष गुरुङले खेलाडीलाई खेलकुदमा लाग्न प्रोत्साहन गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारी, प्रमुख प्रशासकीय अधिकृत हरि भुषाल, गाउँपालिकाका वडाअध्यक्षहरु तथा पूर्व गाउँपालिका अध्यक्ष कमल भुषाल समापन कार्यक्रममा सहभागी थिए । उनीहरुले विजयी तथा पदक जित्न सफल विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
https://youtu.be/qYmb5HdkPhM?si=1poAOdkYnEHA3PGY


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया