
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशनले मिनराज केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।शनिबार कुश्मा बजारको पर्वत उद्योग वाणिज्य संघको हलमा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा ४६ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=bxbiFsUhis7raVgF
समितिको उपाध्यक्षहरुमा भिम नेपाली, देवी अधिकारी र जमुना अधिकारी रहनु भएको छ । साथै सचिवमा राम अधिकारी, कोषाध्यक्षमा अविलास गिरी र सहसचिवमा बलराम पौडेल रहनु भएको छ ।
कार्यक्रममा पूर्वउर्जामन्त्री तथा नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्वत ईन्चार्ज नेत्रनाथ अधिकारी, राष्ट्रिय सभाको सदस्य मन रुपा सुवेदी र नेकपा माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=bxbiFsUhis7raVgF
कार्यक्रममा शहिद परिवारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षता, उपाध्यक्ष मिनराज केसीको स्वागत र सचिव भिमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया