
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्र अर्थात ल्होसारको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५, देखी १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक महोत्सव आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
https://youtu.be/qYmb5HdkPhM?si=npiTA_aH0u1y-tk1
शनिबार कुश्मामा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारी तिब्र परेको जनाएको छ। कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्माले बन्जी साइडमा हुन लागेको यस पर्यटन युवा सडक महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको वताउनु भयो । महोत्सवको उद्घाटन कार्यक्रम पौष १५ गते १ वजे हुने साथै ११ वजे वाट विभिन्न झाकी सहित कुश्मा वजार परिक्रमा गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
https://youtu.be/GIWL8V2f_io?si=Gi6AKQurIEt8pDC-
कार्यक्रममा बोल्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका सल्लाहकार कृष्ण अखेलीले अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्र अर्थात ल्होसारको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले दोस्रो लेकसाइडको झल्को मेटाउने छ भने नयाँ बर्ष २०२५ मनाउन पोखरा जानुु नपर्ने समेत बताउनु भयो । साथै महोत्सवको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल वाट हुने र कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर साथै वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीको समेत उपस्थिती रहने बताउनु भयो ।
महोत्सवको पत्रकार सम्मेलमा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचानमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चर्चित गायक गायिकाहरुको प्रस्तुती रहने भएको छ । महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, शिव हमाल, जिवन दाहाल ,चोलेन्द्र पौडेल, कृष्ण अखेली राजन कार्की, माया गूरुङ चित्र सागर श्रेष्ठ, राम्जी पौडेल लगाएतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहने छ भने हरेक वेलुका विभिन्न व्यान्डहरुको प्रस्तुती रहेने आयोजकले जनाएको छ । महोत्सव संगै विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा आकर्षक रहने छन् ।
रााष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतकी अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा रिडम म्यूजिक ग्रुपका व्यवस्थापक तथा महोत्सवका मुल संयोजक सन्दीप वस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा तयारीको वारेमा प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक आरसी पौडेलले जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन कलाकार सुदिप क्षेत्रीले गर्नूभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया