
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत। समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय डिल्लिराम लामिछानेको नबौ स्मृति दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । दिवसको अवसरमा डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरेको छ भने कुश्मा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ ।

निर्वाचित पत्रकारहरुलाई दोसल्ला र सम्मानपत्र द्धारा सम्मान गरिएको हो । बक्तृत्वकला मा नारयण माविका सन्तोष पौडेल, द्धितिय विश्वज्योती मावि पकुवाका शिवप्रसाद सुवेदी, तृतिय शिवालय माविकी शिवानी शर्मा र सान्त्वना आदर्श अंग्रेजी माविकी सफलता थापा हुनुभएको छ । बिजयी प्रतियोगितलाई क्रमश रु। १० हजार, सात हजार पाँच सय, पाँच हजार पाँच सय र तीन हजार नगद र प्रमाणपत्र प्रदान गरिएको निर्णायक मण्डलका प्रतिनिधि नरनाथ सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले राजनीतिक स्थितरता नभएसम्म मुलुकको आर्थिक विकास गर्न नसकिने बताउनुभयो । उहाँले राजनीतिक स्थिरता कायम गर्न का लागि मुलुकका राजनीतिक दलहरु गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको सिमीत श्रोत र साधनका कारण नागरिकले अपेक्षा गरेर अनुसारको विकास गर्न नसकिएको बताउँदै संघीय सरकारले पर्याप्त बजेट र अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्नुपर्नेमाजोड दिनुभयो । युवा पुस्तामा नेपालमा भविष्य छैन भन्ने भाष्य स्थापित हुँदै गएका कारण दिन प्रतिदिन मुलुकको जनशक्ति पलायन भैरहेको बताउँदै मुलुकभित्रै रोजगारीका अवसर प्रदान गर्न र लगानीको वातावरण बनाउनका लागि तीनै तहका सरकार लाग्नुपर्नेमा उहाँको जोड छ । उहाँले गण्डकी प्रदेश भित्र औद्योगिकरणको विकाससँगै उर्जा र पर्यटन क्षेत्रवाट लगानी बृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=KdBbScFxEMt4ImH3
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाही, नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी,प्रदेश सांसद रेखा गुरुङ, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानका संरक्षक सिता काफ्ले लामिछाने, नेपाली काँग्रेसका प्रदेश सदस्य यामबहादुर मल्ल, नेपाली काँग्रेस पर्वतका उपसभापति डा। चुडामणी शर्मा, माओवादी केन्द्र कुश्माका अध्यक्ष शंकर गिरी, काँग्रेस नेता नबराज गुरुङ, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य, पैंयू गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राज, विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङ, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेल लगायतले बोल्नुभएको थियो ।
डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान पर्वतकाअध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सुरेन्द्र केसीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया