
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुभएको छ । बिहादी गाउँपालिका वडा नम्बर ४ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिता उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष परविन गुरुङले बालबालिकालाई आफ्नो प्रतिभा देखाउँदै खेलमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउन यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs
यो प्रतियोगिताबाट बिद्यार्थीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै बिद्यार्थीमा आफ्नो प्रतिभा देखाउने अवसर भएको गुरुङको धारणा रहेको थियो । यो प्रतियोगिता खेलाडी उत्पादन गर्ने कारखाना भएको भन्दै अध्यक्ष गुरुङले सहभागी बिद्यार्थीलाई खेलको भावना र अनुशासनलाई उच्चतमस्तरमा राखेर प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको थियो । बिहादी गाउँपालिकाले यस्ता प्रतियोगिताबाट सक्षम खेलाडी उत्पादन गर्न भरपूर्ण लाग्ने स्पष्ट पार्दै गुरुङले खेलको सम्मान र खेलाडी उत्पादनप्रति प्रतिबद्धता जनाउनुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs
बिहादी चिनाउनेगरी सक्षम खेलाडी बन्न सहभागी बालबालिकालाई आगह्र गर्दै गुरुङले प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान मात्र नभएर पालिकाको गौरव बढाउने आधार तयार गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो । खेलक्षेत्रमा लागेका खेलाडीले पनि राम्रो गरेको भन्दै खेलप्रतिको नकारात्मक भावनालाई त्यागेर सबै अभिभावकले आफ्ना बालबालिकाको प्रतिभा पहिचान गराएर साथ दिन पनि गाउँपालिका अध्यक्ष गुरुङले आग्रह गर्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs
गाउँपालिकाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बिहादी गाउँपालिकाका उपाध्यक्ष मिना शर्मा तिवारी, निबर्तमान गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसाल, नेपाली कांग्रेस पर्वतका निवर्तमान सभापति खिमप्रसाद भुसाल, सहसचिव तिलकप्रसाद भुसाल, नेकपा एमाले बिहादीका अध्यक्ष ओम कुँवर, नेकपा माओबादी बिहादीका अध्यक्ष ऋषिराम भुसाल, वहाकी सामुदायिक क्याम्पसका अध्यक्ष दुर्गा भुसाल, जनकल्याण माविका प्रअ टंकबहादुर खड्का, बिद्यार्थी कोषिस पाण्डेलगायतले बोल्नुभएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs
कार्यक्रमको स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुसाल र सञ्चालन बिहादी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश भुसालले गर्नुभएको थियो । यहि पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिहादी गाउँपालिकाका ६ वटै वडाका बिधालयका विद्यार्थी सहभागी छन ।
https://youtu.be/GIWL8V2f_io?si=RY6IoT6F3zl8BsOs


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया