
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित

पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ । बुधवार दिउँसो एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो । पर्वतवाट नेपाल पत्रकार महासंघमा निर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारी, प्रदेश उपाध्यक्षमा निर्वाचित माया अधिकारी, जिल्ला अध्यक्षमा निर्वाचित लक्ष्मण सापकोटा लगायत सम्पुर्ण कार्यसमितिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेश सहमहामन्त्री तथा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले समाज परिवर्तन र सुशासन कायम गर्नका लागि पत्रकार तथा सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । उहाँले समाजमा रहेका विकृति र विसंगतिको अन्त्य गर्दै आवाजबिहीनका आवाज बुलन्द गर्नका लागि पत्रकारहरुले महत्वपुर्ण भूमिका खेल्दै आएको बताउँदै पत्रकारहरुको पेशागत हकहितको सुरक्षाका निम्ति एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति शिवप्रसाद सुवेदीले राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुले समाजमा रहेका बिकृति र विसंगतिहरुलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दल, सामाजिक संघसंस्था सँगै पत्रकारहरु समेत एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष लालकृष्ण बास्तोला, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले बोल्नुभएको थियो । जयनेपाल फाउण्डेशन पर्वतका संयोजक चित्रकला भारती शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत चित्रराज रेग्मी र संचालन कमलनाथ शर्माले गर्नुभएको थियो । नेपाल र विभिन्न मुलुकमा समेत शाखा सञ्जाल रहेको जयनेपाल फाउण्डेशनले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=ypiQJUXPsU8a1mEg


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया