SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/९ गते
    २४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरी कात्तिक २० गतेसम्म कायम रहेका शेयरधनीलाई लाभांश प्रदान गरेको हो।

    लाभांश पुस ६ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ। हालसम्म शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई कम्पनीले तत्काल शेयर अभौतिकीकरण तथा खाता अद्यावधिक गर्न आग्रह गरेको छ।

    त्यस्तै धितोबन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा कर्जा चुक्ता गरी फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामा पठाइने कम्पनीले जानकारी दिएको छ।

    कम्पनीले सबै शेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न समयमै कदम चाल्न अनुरोध गरेको छ, ताकि लाभांश प्राप्तिमा कुनै समस्या नआओस्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    आज हुम्लामा हिमपात, जनजीवन प्रभावित

    सिमकोट (हुम्ला) । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं