१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको वातावरण (इकोसिस्टम)लाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएकी छिन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानी गर्न प्राथमिकता दिनुपर्ने बताइन्। उनले अनुसन्धान परियोजनाका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने र नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान र सञ्जालमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याइन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
उनले स्वदेशी प्रविधिको आधुनिकीकरण र दिगो विकासका सम्भावनालाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै नवप्रवर्तनको संस्कृतिलाई प्रोत्साहन गर्न युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन्।
https://youtu.be/qYmb5HdkPhM?si=928T_R5YDuDmsrHV
मन्त्री भट्टराईले विद्यालयस्तरमै विज्ञान शिक्षा, हातको काममार्फत सिकाइ, आलोचनात्मक सोच, उद्यमशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताइन्।‘हामीसँग रहेको इन्जिनियरिङ ज्ञानलाई विज्ञानसँग जोडेर नयाँ अवसर सिर्जना गर्न आवश्यक छ।’ उनले भनिन्।उनले युवाहरूको आविष्कार र नवप्रवर्तनमा आधारित भविष्यले मात्र राष्ट्रलाई दिगो विकासको मार्गमा डो-याउन सक्ने धारणा राखिन्।

प्रतिक्रिया