
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पर्वत जेसीज वर्ष २०२५ का लागि अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । वर्ष २०२५ को नयाँ कार्यसमिति निर्माण गर्नका लागि बुधवार पर्वत जेसीजको सचिवालयमा सम्पन्न भएको २८ औँ शाखा अधिवेशन तथा २९ औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
https://youtu.be/GIWL8V2f_io?si=9zmWn-UF3Ed8MHvG
नयाँ कार्यसमितिको अध्यक्षीय सल्लाहकारमा गणेश पौडेल टु आर जी, कानुनी सल्लाहकारमा अमृत पोख्रेल, कार्यकारी उपाध्यक्षमा मञ्जु पौडेल र शर्मिला पौडेल, महासचिवमा प्रवेशराज पुरी, कोषाध्यक्षमा झलक चापागाईँ, उपाध्यक्षमा सुजन पौडेल र पार्वती शर्मा चयन भएका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=9zmWn-UF3Ed8MHvG
वर्ष २०२५ का अध्यक्ष अच्युत पौडेलले जेसीहरुबीचको सहकार्य, एकता र प्रतिबद्धताले पर्वत जेसीजलाई अझै उच्च स्थानमा पुर्याउने विश्वास लिएको बताए । नेतृत्व र व्यक्तित्व विकासको लागि स्वतःस्फूर्त समाजसेवामा जोडिएका युवाहरूको भावनालाई एकीकृत गर्दै संस्थालाई अगाडि बढाउने उनको भनाइ छ ।
https://youtu.be/GIWL8V2f_io?si=9zmWn-UF3Ed8MHvG
अध्यक्षीय क्लबका अध्यक्ष विनोद कुमार श्रेष्ठको प्रमुख अतिथियतामा भएको अधिवेशनको निर्वाचन अधिकृतमा पूर्व अध्यक्ष उषा चापागाईँ र सदस्यमा सुमन श्रेष्ठ रहेका थिए भने सम्मेलन निर्देशकको जिम्मेवारी पूर्व अध्यक्ष प्रेम कुमार अशोकले पूरा गरेका थिए । अधिवेशनमा निवर्तमान अध्यक्ष मिलन पौडेल, निवर्तमान महासचिव अमृतप्रसाद पोख्रेल, सहकोषाध्यक्ष पार्वती पौडेलले राख्नुभएको प्रतिवेदन पारित गर्दै अघिल्लो वर्षमा भएका कार्यक्रमहरूको विश्लेषण समेत गरिएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=9zmWn-UF3Ed8MHvG


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया