
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेका धार्मिक ऐतिहासिक कान्छी बराह मन्दिरको प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रमको आयोजना गरिएको छ ।गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीको विशेष उपस्थिति रहेको उक्त हाइकिङमा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणिय कार्य गरेको वताउँदै समय मिलेसम्म आफु सहभागी हुने वताए । साथै उनले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले निति ल्याउनु पर्ने वताउँदै आफुले निति तथा कार्यक्रम निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy
पितम देउराली आमा समुहले हाइकिङमा सहभागिलाई फुलको गुच्छाले स्वागत गर्दै स्थानिय कला सस्कृति प्रस्तुत गरी साँस्कृतिक कार्यक्रम देखाएका थिए । हाइकर्स टोली लाई स्थानिय समाजसेवी तथा कृषि फर्म संचालक कमल गुरुङले कान्छी वराहदेखि पितम देउरालीसम्म साथ दिएका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy
उक्त स्थानमा व्यवसाय गरेकी डबल फरेष्ट रेष्टुरेष्ट तथा लजकी संचालिका सन्जु आचार्य पौडेलले पर्यटन प्रवद्र्धनको उद्धेश्य वोकेर आएको हाइकिङको समुहलाई खानामा विषेश छुट दिएकी थिइन भन पितम देउरालीमा खानेपानी २० किमी टाडाबाट ल्याएको कारण रिर्जव टंकी निर्माण गर्न, पैदल यात्रीलाई १२ महिना हिड्न सहज हुने सिंडी बाटो निर्माण गर्न तथा हाइकिङ तथा ट्रेकिङमा आउने पर्यटकको लागि फोहर फ्याक्ने डस्विन ठाउँठाउँमा राख्न स्थानिय सरकारसंग माग गरेकी छन् ।
https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy
सो अवसरमा पोखरा १७ को पुल्चोक क्लबका अध्यक्ष सुरज खवास, क्लबकी सल्लाहकार जुना गुरुङ, अभिवक्ता राजेन्द्र वस्याल, पत्रकारहरु नविन क्षेत्री र सुरज वरायली, समाजसेवी सितला थापा, वसन्त वञ्जरा, पुर्व प्रनि पुष्पकमल श्रेष्ठ, व्यवसायी देवी गुरुङ, गृहणी शुशिला रानाभाट, सर्मिला रानाभाट, विद्यार्थी तपस्या रानाभाटलगायत ३५ जनाको सहभागिता रहेको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy
काठमाण्डौ घर भइ पोखरामा पर्यटन क्षेत्रमा कार्यरत पहिलो पटक हाइकिङमा सहभागि गायत्री खनालले हाइकिङको नारा जस्तै काम रहेका वताउँदै यो कार्यक्रम निरन्तर अगाडि वढाउन सुझाव दिएकी थिइन् ।
https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार पोखरा आसपासका पर्यटकीय गन्तव्यहरुलाई जोडेर हाइकिङ कार्यक्रम गर्दै आएको हाइकर्स क्लब नेपालले नियमित श्रृङ्खला अन्तरगत ५३ औं भागको हाइकिङ कान्छी बराहमा गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए ।
https://youtu.be/GIWL8V2f_io?si=oX0RMU1qPdOrG3uy


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया