
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र ४५ जना पुरुष गरेर ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार उनीहरू विभिन्न १३ प्रकारका मुद्दाका शीर्षकमा पक्राउ परेका हुन्।
उनीहरू चेक अनादरमा छ महिला र १६ पुरुष गरी २२ जना, जबरजस्ती करणीमा एक जना, भ्रष्टाचारमा एक महिला र एक पुरुष गरी दुई जना, अभद्र व्यवहारमा चार जना, ज्यान चोरीमा एक जना, सार्वजनिक अपराधमा नौ जना, बैङ्किङ कसुरमा एक महिला र एक पुरुष गरी दुई जना पक्राउ परेका छन्।
यस्तै लागु औषध मुद्दामा तीन जना, सवारी ज्यानमा तीन जना, चोरीमा एक महिला र दुई पुरुष गरी तीन जना, पशु सम्बन्धी मुद्दामा दुई जना, लेनदेनमा एक जना र नागरिकता कृतेमा एक जना पक्राउ परेका छन्।सबैभन्दा लामो समय २८ वर्षअघि २०५३ सालमा अदालतले फैसला सुनाएकोमा उक्त फैसलाको कार्यान्वयन नगरी फरार रहेका प्रतिवादी समेत यही क्रममा पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि पर्वत जिल्ला अदालतमा पेस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट खटिएका प्रहरी टोलीहरू फरार प्रतिवादीहरूको खोजतलासमा लागेर फैसला कार्यान्वयनका लागि प्रतिबद्ध रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले बताए।
पर्वत जिल्ला अदालत तथा अन्य अदालतबाट फैसला बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लगत जिम्मेवारी सरी आई दण्ड, जरिवाना, सरकारी बिगो बाँकी बक्यौता र कैद लगत भएका फरार प्रतिवादीहरूलाई खोज्ने र लगत कट्टाको लागि अदालतमा पेस गर्ने क्रम चलिरहेको उनको भनाइ छ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया