
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं। नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दैै उनले कसैले धुपबत्ति गरेर सरकार नढल्ने बताएका हुन् ।
उनले अहिले केही मान्छेहरुले भारतीय गुप्तचार संस्था ‘रअ’ का फेक पात्र सिर्जना गरेर सरकार ढल्न लागेको प्रचार गरिरहेको बताए । ती मान्छेहरुले नेपालको सरकार ६/६ महिनामा ढलोस् भन्ने चाहेको उनको भनाइ छ । त्यस्ता मान्छेहरुको प्रयासले वर्तमान सरकार नढल्ने उनको दाबी छ । उनले भने,‘ तिनले कुनै धुपबत्ति नगरे हुन्छ ।’
साथै, प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेको पनि उनले बताए । उनले यही पुसको अन्तिम साता प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण भएन, चीन भ्रमण भयो । अब सरकार ढल्ने भयो भनेर गोखरधन्दा गर्नेहरुको एउटा पंत्ति काठमाडौंमा जिविका गरिरहेको थियो । तिनीहरुले कान खोलेर सुने हुन्छ, थाहा पाए हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अगाडि बढेको छ । पुसको अन्तिम हप्ता उहाँ भारत भ्रमणमा जाने प्रक्रिया अगाडि बढेको छ,’– उनले भने ।
त्यस्तै, प्रधानमन्त्री ओलीले चीन, भारत, अमेरिक जहाँ गएपनि नेपाल कार्ड प्रयोग गर्ने र देशको हित हुने काम गर्ने उनले बताए । ‘चाइना कार्ड प्रचण्डजीको हो । केपी शर्मा ओलीजीले चीन जाँदा पनि र भारत जाँदा पनि नेपाल कार्ड, युएन जाँदा पनि, अमेरिका जाँदा पनि उहाँले नेपाल कार्ड प्रयोग गर्नुहुन्छ । नेपालको हितमा नहुने कुनै पनि काम गर्नुहुन्न । नेपालको हितमा हुने जुनसुकै कामका लागि उहाँ आँखामा आँखा जुधाएर छलफल गर्न उहाँ तयार हुनुहुन्छ ,’– उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया