SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/२ गते
    २३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अल्लु अर्जुन स्टारर ‘पुष्पा २’ ले सोमबारसम्म विश्वभर एक हजार ५०० करोड भारुको आँकडा पार गर्ने निश्चित छ । फिल्मले ११ दिनसम्म विश्वव्यापी एक हजार ४०० करोड भारु कमाइसकेको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=ZonJEjG1Fen_e6Ag

    सोमबार फिल्मको कमाइमा उल्लेखनीय गिरावट देखिएपनि यसको कलेक्सन भारतभर ३० करोड नेट नजिक छ, जुन ऐतिहासिक हो । सुकुमार निर्देशित यो फिल्म डिसेम्बर ५ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । अहिलेसम्म सर्वाधिक कमाउने सर्वकालीन भारतीय फिल्मको तेस्रो स्थानमा यो फिल्म सूचीकृत भइसकेको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=ZonJEjG1Fen_e6Ag

    ट्रेन्डलाई विश्लेषण गर्ने हो भने फिल्मले तेलुगु संस्करणमा भन्दा हिन्दीमा राम्रो कमाइ गरिरहेको छ । सोमबार भारतमा मात्र फिल्मले २७.७५ करोड भारु कमायो । यो कलेक्सनमा हिन्दी संस्करणको मात्र २१ करोड भारु छ । तेलुगुले ५.४५ करोड भारु र तमिलले एक करोड भारु कमाए ।

    १२ दिनसम्म मात्र भारतभर फिल्मले ९२९.९५ करोड भारु कमाएको स्याकनिल्कले जनाएको छ । जसमा हिन्दी संस्करणमा ५७३.१ करोड भारु र तेलुगमा २८७.०७ करोड भारु नेट कलेक्सन भएको छ ।

    https://youtu.be/qYmb5HdkPhM?si=ZonJEjG1Fen_e6Ag

    टिकट बिक्री गर्ने प्लाटफर्म बुकमाई शोमा मात्र फिल्मले १५ मिलियन टिकट बिक्री गरेको छ । ‘टिकट बिक्रीको ट्रेन्ड हेर्दा पान इण्डिया फिल्मको वृद्धि लोभलाग्दो देखिन्छ । ‘पुष्पा २’ बुकमाई शोमा धेरै टिकट बिक्री गर्ने दोस्रो फिल्म बनेको छ । यो प्लाटफर्ममा ‘केजीएफ २’ धेरै टिकट बिक्री गर्ने फिल्म हो ।

    https://youtu.be/qYmb5HdkPhM?si=ZonJEjG1Fen_e6Ag

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं