
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक क्याविनेट मिटिङ शनिबार पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
पर्वत सदरमुकाममा १३ वर्षपछि लायन्सको क्याबिनेट बैठक आयोजना गरिएको हो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षता राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको बिशेष उपस्थितिमा सम्पन्न मिटिङमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, मन बहादुर रोका, इन्दु लम्साल लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्वोधन गर्दै राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सिनाले यो मुलुकको विकासका लागि सामाजिक संघ संस्थाहरुको पनि महत्वपुणर् भूमिका रहेको बताउनुभयो । उहाँले लायन्स क्लबले गर्दै आएका रचनात्मक कामको प्रसंसा समेत गर्नुभएको छ ।
शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालन भएको मिटिङमा क्लबका सम्पादन गरेको कामका आधारमा विभिन्न क्लबका अध्यक्षलगाएत डिष्ट्रिक्टको क्याविनेटमा रहेका नेताहरुलाई सम्मान गरिएको थियो ।
पर्वतमा क्रियाशील ४ वटा लायन्स क्लबहरुको संयुक्त व्यवस्थापनमा सम्पन्न मिटिङको लागि डिष्ट्रिक्ट को-अर्डिनेटर अर्जुन पौडेल’निर्जन’ लाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो भने लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, पर्वत भूमेकोट, पर्वत गुप्तेश्वर मोदी र पर्वत सारथीको संयुक्त आयोजनामा स्थानीय व्यवस्थापन मिलाईएको थियो ।
पहिलो दिनको क्याबिनेट बैठक एलसीआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले पनि सम्वोधन गर्नुभएको थियो ।
देशभरीका लायन्स कर्मी सहभागि कार्यक्रमले जिल्लाका पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको छ । दुई दिनको अवधिमा झण्डै ७० लाख रुपैयाको कारोबार भएको आयोजकको अनुमान रहेको छ ।
समापन अवसर आयोजकको तर्फबाट मिटिङ सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्राएका संघसंस्थालाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया