
१शिक्षामन्त्री पोखरेलको ७ ठाउँमा २० करोडको घरजग्गा, ऋण ७५ लाख
२प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
३जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
४नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
५पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुने
६श्रममन्त्री साह पदमुक्त
७स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
८मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
९१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
१०सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
११फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
१२सरकारलाई यातायात व्यवसायीको अल्टिमेटमः भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
६ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
७स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
८गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
९पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१०गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
११मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
१२प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
पर्वत । नेपाल पत्रकार महासंघका पर्वतको सातौ अधिबेशनबाट अध्यक्ष पदमा लक्ष्मी प्रसाद सापकोटा सर्वसहमत निर्वाचीत भएका हुन । उपाध्यक्षमा सुचना केन्द्र डटकमका सम्पादक रन्जना खत्री साथै संगीता केसी, सचिव साजन परियार, कोषाध्यक्ष दिपेश बि क, सह सचिवमा राजन पौडेल, बिष्णु गौतम रहेका छन ।
साथै महिला सदस्य संगीता के सी,रमा सुवेदी,आदिवासी जनजाती सदस्य इन्द कुमार विकल्प अन्य समावेशी,सन्तोष पराजुली, अन्य सदस्य मिना पराजुली मुनाकुमारी लामिछाने,विकासराज पौडेल गिता कुमारी शर्मा, केन्द्रिय परिषद सदस्य सरस्वती शर्मा जिज्ञासु,कृष्ण बहादुर अखेली ,प्रदेश परिषद सदस्य विशन क्षेत्री,डिल बहादुर बि क बिजयी भएको जिल्ला निर्वाचन समिति, पर्वतले उम्मेद्वारको अन्तिम नामावली प्रकासन गर्दै सर्वसहमत निर्बाचित भएका जनाएको छ । निर्वाचन समितिमा संयोजक दुर्गा प्रसाद शर्मा साथै सदस्यमा जगदीश शर्मा पौडेल ,संजय रेग्मी रहनुभएको थियो ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
३पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

प्रतिक्रिया