
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बागलुङ। बागलुङ नगरपालिका–४ नम्बर वडालाई बिहीबार बालमैत्री वडा घोषणा गरिएको छ । आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडालाई बालमैत्री घोषणा गर्न बुधबारदेखि थालेको हो ।
https://youtu.be/qYmb5HdkPhM?si=tthNY6xFSPxnvYE0
बागलुङ नगरपालिका–१४ नारायणस्थानलाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा बुधबार गरेको बागलुङ नगरपालिकाले बिहीबार बानपा–४ लाई दोस्रो बालमैत्री वडा घोषणा गरेको हो ।
गण्डकी प्रदेशसभाका सदस्य जित शेरचनको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री वडा घोषणपछि बोल्दै शेरचनले बालबालिकाको विकासनै पहिलो विकास रहेको बताउनुभयो । शेरचनले बालमैत्री सुशासन युक्त नगर घोषणा अन्र्तगत वडाले सबै सुचक पुरा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेपाललाई बालमैत्री बनाउनका लागि बागलुङ नगरपालिका अघि सरेर सकरात्मक शन्देस दिएको बताउनुभयो । बालमैत्री नगर अभियानले सर्थकता दिएर नगरकै पहिचान बढाएको शेरचनको भनाई छ । शेरचनले बाल संरक्षण, बाल विकास, बाल बचाउ जस्ता ५१ सूचक पुरा गरी वडालाई बालमैत्री घोषणा गरिएको घोषणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=tthNY6xFSPxnvYE0
कार्यक्रममा कार्यवहाक नगरप्रमुख राजु खड्काले बालमैत्री नगरपालिका निर्माणको अभियानले सार्थकता पाउन थालेको बताउदै दीगोपनाका लागि नगरपालिका झनै अग्रसरता भएर लाग्ने बताउनुभयो । उहाँले बालमैत्री घोषणा भएपछि समेत नगरपालिकाले दीगोपनाको काममा करोडौ खर्च गर्नका लागि रणनैतिक योजना तयार पारेको बताउनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=tthNY6xFSPxnvYE0
उहाँले बालमैत्री नगर अभियानले बालबालिको चौतर्फी विकासमा सहयोग पु¥याउने जानकारी दिनुभयो । आगामी पुस मसान्तभित्र सबै वडा घोषणा गरिसकेर नगरस्तरीय कार्यक्रम गर्ने बताउदै अन्य वडाहरु क्रमश बालमैत्री वडा घोषणाको चरणमा रहेको बताउनुभयो । जिल्ला स्तरीय अनुगमन टोलीले वडामा पुगेर सबै सूचकबारे अध्ययन गरेपछि जिल्ला समन्वय समितिको अनुमतीमा वडालाई बालमैत्री घोषणा गरिएको बालमैत्री सहजकर्ता देवु खड्का सापकोटाले जानकारी दिनुभयो ।
https://youtu.be/qYmb5HdkPhM?si=tthNY6xFSPxnvYE0
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बालमैत्री अभियान अभियान अभियानमात्रै नभएर बालबालिकाको दीगो विकास भएको जानकारी दिनुभयो ।कार्यक्रममा कार्यपालिका सदस्य तथा बालमैत्री फोकल पर्सन ज्योती के सी विष्टले बालमैत्री अभियानको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=tthNY6xFSPxnvYE0
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, नेपाल रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष जग्गन्नाथ आचार्य, कुडुले माबि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य, धौलागिरि बोडिङ स्कुलका प्रिन्सीपल गणेस पौडेल र बाल सञ्जालका अध्यक्ष निलकण्ठ पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
https://youtu.be/qYmb5HdkPhM?si=tthNY6xFSPxnvYE0
वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको अध्यक्षता, वडा सदस्य अर्जुन सापकोटाको सञ्चालन तथा बालमैत्री वडा सञ्जालको सचिवले कामना श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।एक वर्षभरी वडाको सबै टोल, विद्यालय र समुदायमा पुगेर बालमैत्री अभियानको औचित्यबारे जानकारी गराएको, टोल टोलमै बाल क्लब गठन गरिएको, बालमैत्री पूर्वाधार निर्माण गरेको सहजकर्ता सापकोटाले बताउनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया