SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/२७ गते
    १६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको कार्यालयमा बयान दिएर फर्किने क्रममा मिडियाकर्मीहरुसँगको कुराकानीमा आफूलाई बाघको रुपमा चित्रण गरेका हुन् ।

    https://youtu.be/qYmb5HdkPhM?si=-KVKm4FiKJIcAdJh

    उनको संक्षिप्त प्रतिक्रिया थियो,‘खोरमा थुन्दैमा बाघ स्याल हुँदैन् ।’ लामिछाने पक्राउ परेपछि रास्वपा पँक्ति पूरै आन्दोलित छ । लामिछानेले पनि आफूमाथि कांग्रेुस र एमालेले राजनीतिक प्रतिशोध साँधेको दाबी गरेका छन् । उनले यसअघि केपी शर्मा ओली नेतृत्वमा रहेसम्म देशले सुख नपाउने टिप्पणी गरेका थिए।

    https://youtu.be/qYmb5HdkPhM?si=-KVKm4FiKJIcAdJh

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुदै

    पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ...

    हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले युवा सिर्जनात्मक ऊर्जा जागृत गर्यो

    लुम्बिनी।२०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध विश्वविद्यालयमा समापन गर्यो। आठ दिनसम्म चलेको...

    गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले ग¥यो स्वागत

    पोखरा।गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको...

    “पर्वत महोत्सवको मुख्य प्रायोजक कुश्मा–बलेवा यान्त्रिक पुल – महोत्सवको तयारी अन्तिम चरणमा”

    पर्वत। समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले पर्वत सदरमुकाम कुश्मामा आयोजित...

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पर्वतमा पुस ८ गतेदेखि शुरु

     पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं