SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/७/८ गते
    ८ &#२३४६;&#२३३५;&#२३२५;

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

    https://youtu.be/GIWL8V2f_io?si=emNuSzmXUtki79CO

    अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै

    पोखरा। पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ ।...

    लेखनाथ महोत्सवमा वृहत झाँकी ¥याली प्रर्दशन गरिने

    लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्मगर्न लागेको २०...

    छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा...

    सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

    अजय मिश्र,काठमाडौं। जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य...

    मिजौराम गोर्खा युवा संघ को ४७ औ अधिवेशन सम्पन्न

    रामप्रसाद घर्मेली । पूर्वोत्तर भारतको मिजौराम राज्यमा रहेका गोर्खालीहरुको छाता संगठन मिजौराम गोर्खा युवा संघको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं