
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिका शिक्षा,यूवा तथा खेलकोद शाखाले राष्ट्रि शिक्षा दिवस–२०८१ बिषेश समारोह बुधवार सम्पन्न गरेको छ । कार्यक्रममा माछापुच्छे गाउँपालिका भित्रका प्राथमिक, आधारमूत तथा माध्यमिक तहका विभिन्न उत्कृष्ट विद्मालय, उत्कृष्ट विधार्थी, वि.व्य.स,र्ई.सि.डि शिक्षक, कर्मचारी, अभिभावक, साथै दिर्घ सेवा प्रथम श्रेणी शिक्षक, शिक्षा क्षेत्रमा सहयोग गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको हो । कार्यक्रमा आयोजित माध्यमिक तह बक्तृत्वकाल प्रतियोगितामा माछापुच्छ्रे मा.विका सन्तोष लम्साल प्रथम, गौरीशंकर मनिलाल मा.विका पबित्रा क्षेत्री द्धितिय , शुक्लागण्डकी मा.विका अशोक तिमिल्सिना तृतिय र सगर मेमोरियल बोर्डिङ स्कूलकी दिक्क्षा भण्डारीले सान्तवना पुरस्कार प्राप्त गरिन ।
गाउँपालिका अध्यक्ष मिन.ब गुरुङले पालिका स्तरको शिक्षा सुधारका लागि शिक्षक–शिक्षिक,बिघार्थी, अभिभावक,तथा स्थानीय सरकार एक भयर अगाडी बढन आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य,पर्यट,कृषि,उर्जा र गुणस्तरीय पुर्वाधारलाई पालिकाले पहिलो प्रथामिकतामा खारेको समेत थप उल्लेक गर्नुभयो ।
उपाध्यक्ष सिता अधिकारीले पालिकाले शिक्षा क्षेत्रमा गरेका असल अभ्यास बारे जानकाारी दिदै, स्थानीय पाठ्यक्रमलाई सुरुवात गरेको, गाउँपालिकाका ९ वडा बाट प्रत्येक वडाका २ जना गरि कुल १८ जना अति विपन्न,अनुशासित बिधार्थीलाई पालिकाको लगानीमा निशुल्लक प्राविधिक शिक्षा दिएको र शिक्षक–शिक्षिकाको योगदान प्रति सम्ममा प्रकट गर्दै महिला पुरुष समानताको विषयमा गोड दिनुभएको थियो ।
प्रमुख प्रसाशकीय अधिकृत गोपीकृण्ण अर्याले पालिकाले शिक्षा क्षेत्रलाई प्राथिमिकतामा राखेको बताउदै शिक्षा विना मानिसको जिवन अन्धकाारमय हुन्छ, शिक्षाको बिकासले मात्रै गाउँ समाज,राष्ट्रको समग्र विकास हुने हुदा बालबालिकालाई शिक्षा बाट बन्चित गर्न नहुने र आजका बालबालिका भोलीका कर्णधार हुन भन्ने उल्लेख गर्नभयो ।
कार्यक्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन, माछापुच्छे« गाउँपालिका अध्यक्ष कृण्ण प्रसाद चापागाई,नेपाल राष्ट्रिय शिक्षक परिषद माछापुच्छ्रे गा.पा अध्यक्ष भिमलाल अधिकारी, निवृत्त शिक्षक समुदाय,माछापुच्छे« गाउँपालिकाका जयलाल दवाडी, हिस्तुन माछापुच्छे« अध्यक्ष लिलाधर अधिकारी र विभिन्न संघ संस्थाका तर्फ बाट राइट फर चिल्डे«नका बिष्णु प्रसाद अधिकारीले शुभकामना ब्यक्त गरेका थिए ।
गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गोपिकृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सामाजिक विकास समिति संयोजक श्री हरि बहादुर क्षेत्रीले र संचालन शिक्षा शाखा सहायक बिष्णु प्रसाद अधिकारीले गर्नभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया