
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पोखरा ,शिशिर पौडेल । पोखराको बाटुलेचौरस्थित बिन्ध्यवासिनी माध्यमिक विद्यालयमा अन्तर सदनात्मक र खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न तहका विद्यार्थीलाई तीजको परम्परा र मौलिक भाकाको विषयमा जानकारी दिने उद्घेश्यले आयोजित कार्यक्रममा खुल्ला तर्फ नम्रता सुनारको समुह प्रथम, प्रिति विकको समुह द्वितीय, विश्वास पोखरेलको समुह तृतीय र एन्जिला भट्टराईको समुह सान्त्वना भएका छन् ।
त्यस्तै जुनियर तर्फ अन्तर सदनात्मक प्रतियोगितामा रातो सदन प्रथम र निलो सदन दोस्रो भएको प्रावि तहका सह ईन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिए । विजयी विद्यार्थीलाई प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सह प्रधानाध्यापक राम वहादुर बाँनिया,प्रावि तह ईन्चार्ज ईन्दु भट्टराईले पुरस्कार प्रदान गरे । विद्यार्थीको प्रतिभा र प्रस्तुतीलाई ईन्दु भट्टराई,सिर्जना सिग्देल, दुर्गा सापकोटा, विष्णुप्रसाद पौडेल, पुष्पा थापा र कामना थापाले मुल्यांकन गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक आचार्यले तीज पर्व नेपाली मौलिक संस्कृति भएको वताउँदै, यसको मौलिकताको संरक्षण गर्न नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए । प्रावि तहका सह ईन्चार्ज गोविन्द शर्मा पौडेलले विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि कार्यक्रम महत्वपुर्ण रहेको वताए । सह प्रधानाध्यापक बाँनिया र विद्यार्थी जस्मिन सुनारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगिता शर्मा र पुनम आचार्यले गरेका थिए ।प्रतियोगी विद्यार्थीले मौलिक भाका र नृत्य प्रस्तुत गरेको कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया